रक्त क्यान्सर परिचय :
मानव शरीरको लागि रगत अतिनै आवश्यक तत्व हो । विशेषत: रगतको काम कोषिकालाई ऊर्जा दिने तथा अक्सिजन पर्ुयाउनु हो । संगै रगतले विभिन्न किसिमका संक्रमण तथा अन्य रोगसंगै लड्न मद्दत पर्ुयाउंँछ । रक्त क्यान्सरले रक्तकोषिकाको उत्पादन कार्यलाई असर पुर्याउंँछ । खासगरी धेरैजसो रगतका क्यान्सरको शुरुवात रगतमाथि (Bone Marrow) बाट हुन्छ । साधारणतया रगत रक्तकोषिकाहरु परिणत हुन्छन । जस्तै: रगत (Red Qmem Cells) सेतो रक्तकोषिका (White Blood Cells), Platelets धेरैजसो रगतका क्यान्सरहरुमा रक्तकोषिका उत्पादन प्रक्रियालाई नराम्रो प्रकारका(Abnormal Blood Cells) रगत कोषिकाहरुले असर पुर्याइरहेको हुन्छन । त्यसैगरि यी नराम्रा किसिमका रक्तकोषिकाहरु अथवा क्यान्सर कोषिकाहरुले रक्त कोषिकाहरुको कार्यलाई असर पर्ुयाउंँछ । यसबाट प्रभावित हुने मुख्यतया: कार्यहरु संक्रमणसँंग लड्न नसक्नु तथा कुनै किसिमको रक्तश्रावलाई रोक्न नसक्नु नै हो । रक्त क्यान्सर धेरै किसिमका हुन्छन । जस्तै : Lymphoma ,Leukemia ,Myeloma.
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु