• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

एक्स्पोले स्वदेशी औषधिको बजार प्रर्वद्धनमा ठूलो सहयोग पुर्याएको छ :बजार संयोजक दिपेश प्रधान

  •  बिहिबार, फागुन १७, २०८० मा प्रकाशित

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यही फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । हरेक दुई बर्षमा आयोजना हुने एक्स्पोको यसपटक पनि चितवन प्रर्दशनी केन्द्रमा हुने भएको हो । एक्स्पोमा १५० बढी स्वदेशी तथा विदेशी स्टलहरु रहनेछन भने १५ हजार बढी अवलोकनकर्ता आउने अनुमान आयोजकको छ । एक्स्पोमा अवलोकनकर्ताले नवीनतम प्रविधि, औषधिको उत्पादन, गुणस्तरबारे जानकारी लिन सक्नेछन । तीन दशक बढी लामो औषधि उद्योगको बजारको अवस्था, अवसर, चुनौति लगायतका बिषयमा एपोनका बजार संयोजक दिपेश प्रधानसंग गरिएको कुराकानीको अंश ।

नेपाली औषधि उद्योगको बजारीकरण के कस्तो भइरहेको छ ?
नेपाल औषधिको बजारीकरणको बिषय अन्य बस्तु तथा उत्पादनको भन्दा फरक छ । बिशेषतः अन्य सामानको बजारीकरण गर्दा प्रत्यक्ष उपभोक्तासम्म पुग्ने गर्दछ । तर औषधिको मार्केटिङ उपभोक्तासम्म अप्रत्यक्ष रुपले मात्र पुग्दछ । खास भन्ने हो भने हाम्रा उपभोक्ता भनेकै बिरामी हुन । बिरामीलाई नै यो–यो औषधि खाउ भनेर हामीले भन्न मिल्दैन । तर बिरामीलाई आवश्यक पर्नै औषधि गुणस्तरीय, सहुलियत दरमा छ औषधि प्रेस्क्राइभरमा पुग्ने गर्दछ । उहाँहरुले बिरामीलाई प्रेस्क्रिप्सन गरेको औषधि उपलब्धताका लागि चिकित्सक र रिटेल औषधि पसलसम्म पुग्ने गर्दछ ।
विदेशी औषधिसंग प्रतिस्पर्धा गर्न के कस्तो चुनौति छ ?

नेपालको भूमिमा हामीभन्दा पहिलादेखि नै विदेश कम्पनीले औषधि बेचिरहेका छन् । उनीहरु हाम्रो भूमिमा स्थापित भइसकेका छन् । हामी ३० बर्षदेखिमात्र औषधि बनाउन थालेको हौ । विदेशी कम्पनीसंग संसारको ज्ञान, सिप र नवीनतम प्रविधि छ । उनीहरु डलरमा भएको पैसा लिएर हाम्रो मुलुकमा मार्केटिङ गरिरहेका छन् । हामी भने सीमत स्रोत , साधन र बजेटमा ती विदेशी कम्पनीसंग प्रतिस्पर्धा बाध्यता छ । त्यसलै हामीलाई बजार बिस्तार र विश्वास जित्न धैरै चुनौति छ । अर्कोतिर उनीहरुसंग रेडिमेड प्रडक्ट बनेर आएको हुन्छ । हामीले अध्ययन अनुसन्धान गरेर मात्र औषधिको विकास गर्छौ । त्यसैले हामीलाई औषधि बजारमा ल्याउन उनीहरुको भन्दा थप समय लाग्ने गर्दछ ।

विदेशी कम्पनीले करोडौ जनसंख्यालाई लक्षित गरैर औषधि बनाउंँछन । उनीहरुले ठूलो परिमाणमा कच्चा पदार्थ किनेर औषधि बनाउने गर्दछन् । हाम्रो देशले तिनै देशबाट कम परिमाणमा कच्चा पदार्थ किनेर ल्याएर औषधि बनाउनुपर्ने हुन्छ । हामी टनमा नभई किलोमा कच्चा पदार्थ किनेर औषधि बनाउने गर्दछौ । कच्चा पदार्थ टनमा किन्न र किलोमा किन्नेको मूल्यमा पनि धेरै फरक पर्न जान्छ । उनीहरुसँंग मार्जीन धैरै छ, हामीसँंग छैन । तैपनि पनि हामी उनीहरुसंग प्रतिस्पर्धा गरैर उनीहरुकै मूल्यमा औषधि बेचिरहेका छौ ।

नेपाल फर्मा एक्स्पोले बजार प्रर्वद्धनमा कतिको सहज बनाएको जस्तो लाग्छ ?
एक्स्पोले नेपाली औषधिको मार्केटिङ प्रर्वद्धनमा ठूलो सहयोग पुर्याएको छ । यदि एक्स्पो आयोजना नहुने हो भने, नेपाली बजारले अहिलेको जति बजार हिस्सा प्राप्त गर्न गाह्रो पथ्र्यो । एक्स्पो यस्तो बजारीकरणको प्लेटफर्म जहांँ औषधि उत्पादक, बिक्रेता, विज्ञ,बजार प्रतिनिधि र सेवाग्राही एउटै थलोमा भेट हुने अवसर प्राप्त हुन्छ ।

एक्स्पोले अन्तराष्ट्रिय गुणस्तरको औषधि नेपालमा पनि बन्छ भनेर सन्देश दिन पनि सहयोग सिद्ध हुंँदै आएको छ । नागरिकलाई औषधि उद्योगको बारेमा जानकारी लिनका लागि सवै उद्योगमा जान सम्भव पनि हुदैन ।

त्यसैले एक्स्पोमा हामीले १५० भन्दा बढी स्टल राखेर नेपाली औषधिमा कस्तो मेसिन, उपकरण प्रयोग गछौँ, कस्तो टेक्नोलोजी प्रयोग गर्दछौ र कस्ता प्राविधिक विज्ञले कसरी औषधि बनाउछन् ? त्यो सवै कुरा प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । एक्स्पोमा मल्टिनेशनल कम्पनीले प्रयोग गर्ने मेसिन, उपकरण हामी यहीनै नै देखाउँछौ । हामी उनीहरुभन्दा कम छैनौ । हामीसंग पैसा कम होला तर पनि हामी विदेशीले जतिकै गुणस्तरको औषधि उपभोक्तालाई प्रदान गरिरहेका छौ ।

विदेशमा नेपाली औषधिको बजारीकरणका गर्ने योजना के छ ?
नेपाली औषधि विदेशमा निर्यात गर्नका लागि सरकारले सहयोग गर्नुपर्दछ । हाम्रो व्यक्तिगत रुपमा एउटा संस्थाले गर्ने कुरा एउटा हो । तर सरकारी संयन्त्रको सहयोग विना निर्यात गर्न सहज छैन । केही उद्योगहरुले त आंशिक मात्रामा केही देशमा निर्यात त गर्नु भएको छ तर व्यवसायिक रुपमानै निर्यात गर्न सरकारको नीति ऐन उद्योगी मैत्री हुनुपर्छ ।
विदेशमा निर्यातको लागि सहजिकरण गर्नका लागि हाम्रो देशले अर्को देशसंग पारस्परिक सम्बन्ध बनाउनुपर्दछ । सरकारले अर्को देशसंग औषधिका लागि पारस्परिक सम्बन्ध राखेर नीति बनाउन सके हामी विदेशमा पनि नेपाली औषधि निर्यात गर्न सक्छौ ।

विदेशमा नेपाली औषधिको बजारीकरणका लागि सरकारले के गरिदियोस भन्ने अपेक्षा छ ?

सरकारले हामीलाई हौसलासंगै विदेशमा नेपाली औषधि निर्यात गर्नका आवश्यक ऐननीति र नेपाली उद्योगलाई नवीनतम टेक्नोलोजीमा सहयोग गर्नुपर्दछ । नेपाली औषधि उद्योगको अझ गुणस्तर बढाउनका लागि विज्ञ (एक्स्पर्ट) ल्याएर यहाँ तालिम गराउनुपर्दछ की नेपाली औषधि बाहिर लैजान राजश्व कम गरेर हुन्छ या विदेशी बजारको लागि सहज वातावरण बनाएर नेपाली औषधि निर्यात गर्न सहयोग गर्नुपर्दछ ।

वंगलादेशले आफ्नै औषधि उद्योगलाई प्रर्वद्धन गर्न विदेशी औषधिको आयातलाई प्रतिवन्ध लगाएको छ । जसले गर्दा हाम्रो पैसा विदेश जान रोकिन्छ, प्रशस्त रोजगारी सिर्जना हुन्छ र स्वदेशी अर्थतन्त्रमा समेत ठुलो टेवा पुग्छ । हामीलाई विदेशमा औषधि निर्यातका लागि वंगलादेशको जस्तो बाधा अडचन आउन सक्छ त्यसमा सरकारले सहजीकरण गर्नुपर्दछ ।

बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.