• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

नेपालमा दमका विरामीको लागि ‘ड्राईपाउडर ईनहेलर’ उत्पादन शुरु

  •  आइतबार, फागुन २७, २०८० मा प्रकाशित

काठमाडौ । नेपाल फर्मा एक्स्पो २०२४ मा औषधि बनाउनका लागि नयाँ–नयाँ प्रविधि र उपकरण प्रदर्शनीमा राखिएको छ । चितवन प्रर्दशनी केन्द्रमा सञ्चालित एक्स्पोमा एमडिएच फर्मास्युटिकल्सले दमका विरामीलाई नयाँ प्रविधिको उपचार पद्दती ‘ड्राईपाउडर ईनहेलर’ लाई प्रर्दशनीमा राखिएको हो ।
एक्स्पोमा सिवानमा एमडिएच फर्मास्युटिकल्सले नेपालमा नै पहिलो पटक उत्पादन भएको ‘ड्राईपाउडर ईनहेलर’ लाई प्रर्दशनीमा राखेको छ ।

नेपाल औषधि उत्पादक संघ(एपोन)ले आयोजना भइरहेको फर्मा एक्स्पोमा नयाँ औषधि बनाउने प्रविधि र उपकरणको प्रदर्शनी गरिएको एपोनका उपाध्यक्ष एक्स्पो मिडिया संयोजक सन्तोष बरालले जानकारी दिए ।
एमडिएच फर्मास्युटिकल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकप्रसाद दाहालले नेपालमा पहिलो पटक दम र श्वासप्रश्वासका विरामीलाई लक्षित गरेर ‘ड्राईपाउडर ईनहेलर’ बनाइएको बताए ।
‘संसारमा मानिस मृत्यु हुने कारणमध्ये तेस्रो कारण फोक्सोमा हुने दम र फोक्सोको श्वास थुनिने रोग हो’ उनले भने, ‘ती दुवै रोगलाई उपचार गर्नका लागि ल्याएर आएको औषधि हो ।’
‘ड्राईपाउडर ईनहेलर’ मा एउटा क्याप्सुल हुन्छ र त्यो क्याप्सुलम औषधि हालेको हुन्छ । अनि हामीसंँग रहेको एउटा डिभाइस हुन्छ । त्यो डिभाइसमा क्याप्सुल हालिन्छ । अनि त्यो औषधि पाउडर बन्ने गर्दछ । डिभाइसबाट नै फोक्साका विरामीलाई पाउडर तान्नुपर्दछ । पहिले फोक्साका विरामीले औषधि खाने गर्दथ्ये । त्यो खाएको औषधि आन्द्रा हुँदै रगतमा गएर फोक्सोसम्म पुग्न धेरै समयमा लाग्ने गरेको थियो तर ‘ड्राईपाउडर ईनहेलर’ सिधै फोक्सोमा जाने र तत्काल काम गर्ने भएकोले फर्मास्युटिकल्सका सिइओ दाहालले जानकारी दिए ।

उनले पछि अनुसन्धान गरेर एन्टिवायोटिक औषधि पनि ‘ड्राईपाउडर ईनहेलर’को रुपमा प्रयोग गर्न सकिने बताए । ‘ड्राईपाउडर ईनहेलर’ तीन प्रकारका औषधि प्रयोग गरिएको उनले बताए । ‘ड्राईपाउडर ईनहेलर’ औषधि एक पटक लिएपछि १२ देखि १४ घण्टासम्म काम गर्ने गर्दछ ।
भारतबाट आउने औषधिभन्दा करिब १५ प्रतिशत कम मूल्यमा आफूले बेच्ने गरेको फर्मास्युटिकल्सका महाप्रवन्धक कृष्णचन्द्र लम्सालले जानकारी दिए । उनका अनुसार उपचारका लागि ३० वटा क्याप्सुलको ३५० देखि पाँच सय रुपियाँ र डिभाइसको ३२० रुपियाँ मूल्य निर्धारण गरिएको छ । भारत लगायत बाहिरमुलुकबाट डिभाइसलाई मात्र ५२४ रुपियाँ पर्ने गर्दछ ।

महाप्रवन्धक लम्सालले अहिले एक्स्पोमा प्रर्दशनीको लागि मात्र राखिएको र बैशाखदेखि विक्री विवरण गरिने बताए ।
भोलिसम्म संचालन हुने एक्स्पोमा सर्वसाधारण, चिकित्सक, विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको छ ।

आइतबार, फागुन २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.