• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ५ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ५ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १० घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १० घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १० घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १० घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ८. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

सय बढी महिलाको नि:शुल्क पाठेघरको मुखको क्यान्सर परिक्षण || फोटोसहित ||

  •  शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित

चितवन । समयमै स्वास्थ्य परिक्षण गरे क्यान्सर रोग निको पार्न सकिने विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा विजयराज न्यौपानेले बताउनुभएको छ । आदर्श नारी विकास केन्द्रले आयोजना गरेको महिलाहरुका लागि निशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका डाः न्यौपानेले धेरै विरामीमा चेतनाको कमी संगै स्वास्थ्यलाई उच्च प्राथमिकतामा नराख्दा अन्तिम अवस्थामा मात्र रोगपत्ता लाग्ने र अल्पायुमा मर्नुपर्ने अवस्था भएको स्पष्ट पार्नुभयो । क्यान्सर शब्द संग नै डराएर चेकजाँचमै आनाकानी गर्दा अन्तिम अवस्थामा मात्र रोग पत्ता लाग्ने गरेको छ ।
कार्यक्रममा बोल्दै अस्पतालका विभागिय प्रमुख अयोध्या पाठकले विश्वका २ करोड मानिसलाई नयाँ खालको क्यान्सर देखिएको तथ्याकं रहेको बताउनुभयो । विश्व स्वास्थय संगठनले सन् २०२२ मा सार्वजनिक गरेको तथ्याकंमा विश्वका ९७ लाख मानिसको क्यान्सरकै कारण मृत्यु भएको उल्लेख छ ।

नेपालमा पहिलो नम्बरमा फोक्सोको क्यान्सर देखिने गरेको छ । यस्तै महिलाहरुलाई मात्र हुने क्यान्सर मध्ये पहिलो नम्बरमा स्तन क्यान्सर , दोस्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर हुने गरेको पाठकले जानकारी दिनुभयो । क्यान्सर रोग रोकथामका लागि सामाजिक अभियन्ताको महत्वपुर्ण भुमिका हुने उहाँको भनाई थियो ।

संस्थाका संस्थापक एवं निवर्तमान अध्यक्ष मीना खरेलले आम महिलाले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखि समय समयमा स्वास्थय परिक्षण गर्न सुझाव दिनुभयो । समयमा रोग पत्ता नलाग्दा यसैका कारण आफ्नै परिवारका सदस्य गुमाउनुपरेको तितो यथार्थ प्रस्तुत गर्दै उहाँले स्वास्थ्यमा हेलचक्राई नगर्न आग्रह गर्नुभयो । “मैले जस्तो पीडा अरुले भोग्नु नपरोस् र सबै महिलाहरुलाई क्यान्सर सम्बन्धी सचेतना होस भनेर यस कार्यको शुरुआत गरेका हौ उहाँले भन्नुभयो ।” समय समयमा स्वास्थ्य परिक्षण गर्दा आफनो स्वास्थ्य अवस्था समयमै थाहा हुन्छ , खरेलले भन्नुभयो ‐उपचारमा सहजता संगै आफु ढुक्क हुन यस्ता खाले अभियानले महत्वपुर्ण भुमिका खेल्छ ।”

संस्थाका अध्यक्ष उषा खरेल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संस्थापक सदस्य गंगा श्रेष्ठ, सल्लाहकार विदुर केसी, अस्पतालका प्रिभेन्सन विभागका डाक्टर कृष्ण सुवेदी, संस्थाका सदस्य भीमा तिवारी गौतम, आदर्श नारी क्लीनिकका व्यवस्थापक सुरेन्द्र धिताल, द्धन्द्धप्रभावित महिला जिल्ला सञ्जाल चितवनका अध्यक्ष पार्वती खड्का संस्थाका सदस्य एवं वडा नम्बर ७ का वडा सदस्य अमृता गौतम लगायत संस्थाका आजीवन, साधारण सदस्य, पदाधिकारी र शुभेच्छुकको सहभागिता रहेको थियो ।
यसैबीच
क्यान्सरबारे जानकारी राखौ, सर्तक होऔं, क्यान्सरलाई परास्त गरौं भन्ने नाराका साथ गरिएको उक्त कार्यक्रममा १०० भन्दा बढी महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा प्राविधिक सहयोग विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गरेको हो । यस कार्यक्रमलाई संस्थाले प्रत्येक बर्ष नियमित गर्ने योजना बनाएको छ ।




शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.