• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १६ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

रोयल राइनो राइडर्सद्धारा क्यान्सर पीडित बालबालिकालाई शैक्षिक सामाग्री

  •  आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित

चितवन । नयाँ वर्ष २०८१ को अवसरमा क्यान्सरपीडित बालबालिकालाई रोयल राइनो राइडर्सले स्वास्थ्य लाभको कामनासहित उपहार प्रदान गरेको छ ।
चितवनको मोटरसाइकल क्लब राइडर्सले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बाल क्यान्सर रोग विभागमा क्यान्सरपीडित बालबालिकालाई शैक्ष्कि सामाग्री खेलकुद तथा मनोरञजनात्मक सामग्री बितरण गरेको हो ।
कार्यक्रमका संयोजक रोयल राइनो राइडर्स क्लबका सदस्य डा. शशांककुमार सिंहले क्लबको मूल उदेश्य समाजमा विभिन्न संवेदनशील विषयमा जनचेतना फैलाउनु रहेको बताए । उनले समाजमा आवश्यक ठाउँमा पुगेर सक्दो सहयोग गर्न पनि आफूहरु सक्रिय रहेको बताए । उनले आफूहरुले बिगतमा पनि विभिन्न कार्यक्रमहरु गरिरहेको जस्तै हरेक वर्ष पुरुषको मानसिक स्वास्थ्य र प्रोस्टेट क्यान्सरको बारेमा जनचेतना फैलाउने कार्यक्रम, सडक सुरक्षाको सचेतना र विभिन्न च्यारिटी राइडहरु गर्ने गरेको जानकारी दिए ।

उनले भने, ‘यो नयाँ वर्ष २०८१ को अवसरमा ब्लिसफुल बन्डल कार्यक्रम गरी क्यान्सर अस्पतालको बाल क्यान्सर रोग विभागमा क्यान्सरपीडित बालबालिकाको मानसिक र शारीरिक विकासमा टेवा पु¥याउने लक्ष्यले स्टेसनरी, खेलकुद तथा मनोरञजनात्मक सामग्री बितरण गर्दै उनीहरूको कठिन पल हरुमा केही खुसी भर्ने सानो प्रयास गरेका छौँ ।’

कार्यक्रममा राइडर्सका अध्यक्ष प्रितम श्रेष्ठले स्टेसनरी, खेलकुद तथा मनोरञ्जनात्मक सामग्रीहरु अस्पतालका बाल क्यान्सर रोग विभागीय प्रमुख तथा बाल क्यान्सर रोग विषेशज्ञ डा. कृष्ण सागर शर्मालाई हस्तान्तरण गरेका थिए ।

उनले यस्ता कार्यक्रमलाई क्लबले भविष्यमा पनि निरन्तरता दिने र बाल क्यान्सर रोगपीडित बालबालिकालाई सहयोग गर्ने थप अन्य कार्यक्रमहरु पनि आयोजना गर्ने बताए । शिवशक्ति बालमैत्री शैक्षिक सामग्री बिक्री केन्द्र र दिलमाया पुस्तक पसलले शैक्षिक सामग्री जुटाउन सहयोग र सहज गरिदिएकोमा उनले धन्यवाद दिए ।

उक्त कार्यक्रममा क्लबका उपाध्यक्ष मन्दिपमान श्रेष्ठ, कोषाध्यक्ष शुभम् लामालगायत क्लबका अधिकांश सदयहरु डा. प्रतिमा घिमिरे सिंह र बाल क्यान्सर रोग विभागमा कार्यरत नर्सहरूको पनि उपस्थिति रहेको थियो । सो कार्यक्रममा डा. शर्माले बाल क्यान्सरको प्रारम्भिक लक्षण, किसिम र उपचार पद्धति र सोसँग सम्बन्धित समस्याको बारेमा क्लबका सदस्यहरूलाई अभिमुखीकरण गरेका थिए ।

आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.