• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५७ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ३ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

जानकी आँखा अस्पतालका कर्मचारी आन्दोलनमा

  •  मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेशको जिल्लाहरूमा आँखा उपचारको क्षेत्रमा अग्रणी स्वास्थ्य संस्थाको रुपमा रहेको नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको जानकी आँखा अस्पताल अस्वस्थ बनेको छ ।

आँखा अस्पतालको भवन निर्माणमा स्विस रेडक्रसले २००७ मा गरेदेखि भवन सहितको भौतिक संरचनाको मर्मत संहार तथा संरक्षण व्यवस्थापन पक्षले नगर्दा अहिले बिग्रिन थालेको छ । संस्थाको सुधारको माग सहित आँखा अस्पतालमा कार्यरत रहेका कर्मचारी युनियन तथा स्थानीयवासी डेढ साता आन्दोलनमा उत्रेका छन् ।

स्थानीयले आँखा अस्पतालको आर्थिक आय व्ययलाई अपारदर्शी किसिमले परिचालन गरेको, विना प्रक्रिया कर्मचारी भर्ना गरेको, एउटै व्यक्ति चार वटा पदमा रहेको, आँखा अस्पताललाई व्यक्तिगत सम्पत्ति ठान्ने गरेको, संस्थाको अव्यवस्थापनका कारणले कर्मचारीहरूले विगत ३ महिना देखि तलव भत्ता नपाएको भन्दै पारदर्शीता तथा जबाफदेहिताको माग सहित आन्दोलनमा उत्रेका छन् ।

संस्थाको सुधारका लागि युनियनले पारदर्शी किसिमले सञ्चालन गर्न तथा संस्थाको विधान अनुसार सञ्चालन गर्न, एक्कै व्यक्ति धेरै पदमा रहेका कारणले संस्था प्रगतिको साटो अधोगति तर्फ जान थालेकाले सुरक्षा गर्नका लागि माग गरेका छन् ।

पुरानो स्वतन्त्र कर्मचारी युनियनले पत्रकार सम्मेलन सहितको अन्तरक्रिया गर्दै आँखा अस्पतालमा हुने गरेको भ्रष्टाचारको नियन्त्रण गरि कामकाज तथा आयलाई पारदर्शी बनाउनका लागि माग गरेको छ । युनियनका अध्यक्ष नुतन कुमार झाको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागीहरूले संस्थाका अध्यक्षले प्रमुख जिल्ला अधिकारीले बोलाएको मिटिङ नआउने गरेको तथा समितिलाई विस्तार गर्न नखोजेको जनाएका छन् ।

जानकी आँखा अस्पतालसँगै स्थापना भएको लहान आँखा अस्पतालले वर्षमा १ लाख आँखाको शल्यक्रिया गरेपनि यो अस्पतालले १० देखि १२ हजार मात्र गर्ने गरेको गुनासो गरेका छन् । आँखा अस्पतालमा हुने गरेको अनियमितता नरोकिएको खण्डमा थप सङ्घर्षमा उत्रने पनि कर्मचारी युनियनले जनाएका छन् ।

अन्तरक्रिया तथा सर्वपक्षीय बैठकमा आँखा अस्पतालको सुधारको माग गर्दै पटक पटक आन्दोलन गर्दै आएका स्थानीय व्यवसायी श्याम सुन्दर झा, स्थानीयवासी हरिश्चन्द्र यादव, जनमतका स्थानीय नेता रञ्जित कुमार राय, समाजवादी ट्रेड युनियनका मधेश प्रदेशका अध्यक्ष उदय मिश्र सहितका स्थानीयवासीले आँखा अस्पतालको सुधारको माग गर्नु भएका थिए ।

मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.