• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • १० घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ११ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १५ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १५ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १५ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १५ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी

  •  शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित

बेइजिङ । चिनियाँ अधिकारीहरूले आगामी केही वर्षहरूमा प्रमुख परजीवी रोगहरूको नियन्त्रण र उन्मूलनका लागि लक्ष्य र समयतालिकाबारे कार्ययोजना जारी गरेका छन् ।

परजीवी सङ्क्रमणहरू शरीरमा बस्ने र प्रजनन गर्ने परजीवीहरूको कारणले हुने कुनै पनि रोग वा अवस्थाहरू हुन्। परजीवीहरू जीवलाई बाँच्नका लागि आवश्यक पोषक तत्वहरू प्राप्त गर्न अर्को जीवित चीज चाहिन्छ । परजीवी सङ्क्रमणले प्रायः आन्द्राको रोग निम्त्याउँछ जसमा पखाला र बान्ता जस्ता लक्षणहरू हुन्छन् ।

राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासनसहित १५ सरकारी विभागद्वारा जारी गरिएको सन् २०२४ देखि सन् २०३० को अवधिका योजनामासन् २०२५ सम्म ‘इचिनोकोकोसिस’को प्रकोप भएका ५० प्रतिशतभन्दा बढी ‘काउन्टी’हरूले महामारी नियन्त्रण मापदण्डहरू पूरा गर्नुपर्ने प्रावधान राखिएको ।

सन् २०२५ सम्ममा प्रमुख जिल्लाहरूमा कालाजारको प्रकोप दर प्रतिदश हजारमा एकभन्दा तल नियन्त्रण गरिनुपर्ने छ । सन् २०२५ र सन् २०३० सम्म प्रमुख प्रान्तहरूमा कलेजोको सङ्क्रमण दर क्रमशः पाँच प्रतिशत र १५ प्रतिशतले घटाउनुपर्नेछ योजनाले देखाएको छ ।

सन् २०३० को देशको रूपरेखाले सन् २०३० सम्ममा सबै काउन्टीहरूले ‘इचिनोकोकोसिस’ जस्ता प्रमुख परजीवी रोगहरूको प्रकोपलाई मूलरूपमा नियन्त्रण गर्ने प्रस्ताव गरेको छ ।

इचिनोकोकोसिस एक परजीवी रोग हो जुन इचिनोकोकस जातका साना टेपवार्म्सको सङ्क्रमणले हुन्छ । सङ्क्रमित कुकुरको मल पदार्थबाट दूषित भएको माटो, पानी वा खानाको आकस्मिक उपभोगबाट मानिसमा सर्ने सबैभन्दा सामान्य मोड हो । माटोमा जम्मा भएका इचिनोकोकस अण्डाहरू एक वर्षसम्म टिक्न सक्छन् ।

रोकथाम र नियन्त्रण लक्ष्यहरू प्राप्त गर्न योजनाले लक्षित रोकथाम र नियन्त्रण रणनीतिहरू र उपायहरू निर्दिष्ट गर्दछ । यसमा सङ्क्रमण स्रोतहरूको नियन्त्रणलाई सुदृढ पार्ने र मध्यवर्ती होस्टहरूको व्यवस्थापन बढाउने समावेश छ । रासस

शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.