• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘नर्सिङ क्षेत्रमा दरबन्दी बढाउन सरकार गम्भीर हुनुपर्छ ’

  •  आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित

काठमाडौँ । नेपाल नर्सिङ सङ्घकी अध्यक्ष प्रा मनकुमारी राईले नर्सिङ क्षेत्रमा दरबन्दी बढाउन सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । नेपाल नर्सिङ सङ्घको १४औँ राष्ट्रिय सम्मेलन तथा अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रम उहाँले उहाँले बिरामीको अनुपातमा नर्सहरूको दरबन्दी कम रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “दरबन्दी बढाउन सके नर्सहरूले जागिर पनि पाउने र बिरामीले गुणस्तरीय सेवा पनि पाउँछन् ।” उहाँले नर्सहरूको सेवासुविधा न्यून रहेको भन्दै त्यसमा पनि सरकारको ध्यानाकर्षण जरुरी रहेको बताउनुभयो ।

स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौला अबको आउने दिनमा नर्सिङ लगानी गर्नुपर्ने बताउँदै भन्नुभयो, “नर्सिङ जनशक्तिले विभिन्न सेक्टरहरुमा नर्सहरुले काम गरिरहेका छन् । विद्यालय नर्सका पनि व्यवस्था गरिएको छ । शारीरिक तथा मानसिक स्वास्थ्यको विकासका लागि पनि यो कार्यक्रम एकदमै लाभदायी साबित भएको छ ।”

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी सहायक डिन (प्रशासन) प्रा तक्मा केसीले नर्सहरुमा लगानी गर्दा देशको आर्थिक सामथ्र्यलाई पनि सहयोग पुग्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नर्समा लगानी आवश्यक छ । उनीहरुको शिक्षा, तालिम, रोजगारी, सेवासुविधामा सरकारले ध्यान दिनुपर्छ ।”

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले प्रत्येक वर्ष स्वास्थ्यकर्मीहरु उत्पादन हुने तर उनीहरुको भविष्य अन्यौलतामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनशक्ति उत्पादन भइरहेका छन् तर कुन देशको भिषा लगाउने भन्ने सोच्न बाध्य हुन्छन् । स्वास्थ्यकर्मी त्यस्तो श्रमिक जसले मजदुर दिवसको पनि बिदा पाउँदैनन् । अहिलेसम्म दरबन्दी सिर्जना गर्न सकिएको छैन । यसमा सरकारले चासो दिनुपर्छ ।”

नेपाल नर्सिङ सङ्घका अनुसार देशभर हाल देशभर क्रियाशील नर्सहरुको सङ्ख्या ८२ हजार चार सय ७१ जना कार्यरत रहेका छन् जसमा विशेषज्ञ नर्स एक हजार पाँच सय सातजना छन् । सरकारी क्षेत्रमा १८ हजार र निजीमा १८ देखि २० हजार नर्स कार्यरत रहेको तथ्याङ्क छ । त्यसैगरी, रोजगारीविहीन नर्सहरुको २० हजार हाराहारीमा रहेको छ । रासस

आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.