• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री हस्तान्तरण

  •  मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित

सुनसरी । सुनसरीको गढी गाउँपालिकाले २७ जना अपाङ्गता भएका गाउँपालिकावासीलाई सहायक सामाग्री हस्तान्तरण गरेको छ ।

आज गाउँपालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काले उक्त सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

गढी वडा नम्बर १ देखि ६ सम्मका अतिबिपन्न अपाङ्गता तथा पूर्ण असक्त अपाङ्ग, भएका व्यक्तिहरूलाई प्रमुख प्रशासकीय अधिकृत खड्काले सहायक सामाग्री हस्तान्तरण गरेका छन् ।

अपाङ्गता प्रति समाजमा विद्यमान नकारात्मक धारणाहरूमा न्यूनीकरण गर्न र अपाङ्गता भएका व्यक्तिहरूप्रति समाज र सरोकारवालाहरूको व्यवहारमा परिवर्तन गराउन पनि यस कार्यक्रमले निकै राम्रो भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काले बताए ।

खड्काले हिँडडुल गर्न नसक्ने अपाङ्गता भएका ६ जनालाई १ थानका दरले ६ थान ह्विल चियर, चर्पी चियर ५ थान, डिजिटल हेयरिङ्ग एड ७ थान, वाल्कर ३ थान, बैसाखी ७ थान यल येस्टिक २ थान गरि जम्मा २८ जनालाई सहायक सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खड्काले जन्मजात अपाङ्ग हुनु र दुर्घटना बाट अपाङ्ग हुनु अभिसाप वा पाप होइन त्यसैले अपाङ्गता भएका व्यक्तिहरू समाजका बोझ होइनन्, समाजका नागरिक हुन भन्ने सन्देश दिनपनि गढी गाउँपालिकाले यो कार्यक्रम आयोजना गरेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत खड्काले अपाङ्गता भएका व्यक्तिहरूको लागि सहज जीवनयापन र आर्थिक स्तर वृद्धि गर्न विभिन्न खाले कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको सहयोग र विकासका लागि लागिरहने प्रतिबद्धता प्रकट गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख राजेन्द्र प्रसाद यादव,लेखा प्रमुख बाबुराम पौडेल, सिबीआर सहजकर्ता गीता कुमारी माझी ,वार्ड २ का अध्यक्ष प्रभाकर माँझी, लगायतको उपस्थिति रहेको थियो ।

मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.