• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सोलुखुम्बुमा ’टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखा उपचार

  •  बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित

सल्लेरी (सोलुखुम्बु) । हिमाली सोलुखुम्बुको फाप्लुमा आँखाको ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा सुरुआत गरिएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले आजदेखि उक्त प्रविधिबाट सेवा थालनी गरेको हो । सो प्रविधिबाट यहाँका आँखाका बिरामीलाई तिलगङ्गा आँखा अस्पताल काठमाडौँका विशेषज्ञले ‘अनलाइन’मार्फत प्रत्यक्ष सेवा दिन सक्ने आँखा केन्द्र प्रमुख विधान ताम्राकारले जानकारी दिनुभयो ।

आँखा केन्द्र प्रमुख ताम्राकारले भन्नुभयो, “प्रविधिको मध्यमबाट यहाँका बिरामीलाई हामी आँखाको रेटिनामा भएका समस्याहरु पनि विशेषज्ञसँग परामर्श गराइ उपचार गराउने छौँ, आँखाको नानी फुलाएर नानीको पछाडिको समस्या पनि प्रत्यक्ष देख्न सक्ने भएकाले आँखा उपचार सेवाको क्षेत्रमा सोलुले अर्को फड्को मारेको छ ।”

‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिले आँखाको पर्दामा देखिएको समस्या पहिचान गर्न सजिलो हुने छ । यस्ता समस्यालाई फोटो खिच्ने र त्यही फोटो हेरेर विशेषज्ञले सेवा प्रदान गर्न सक्दछन् । यसबाट फन्ड्स क्यामेरा प्रयोगमार्फत तिलगङ्गा आँखा प्रतिष्ठानको ‘टेलिअफ्थाल्मोलोजी’ शाखामा रहेका आँखारोग विशेषज्ञसँग प्रत्यक्ष कुराकानी गरेर बिरामीको रोगको उपचार गर्न सकिने आँखा सेवा कार्यकर्ता दिनेश राईले बताउनुभयो ।

विकट स्वास्थ्य संस्थामा आएका बिरामीको रिपोर्ट सिधैँ सुविधा सम्पन्न अस्पतालबाट विशेषज्ञले हेर्ने प्रविधिभन्दा ‘टेलिअफ्थाल्मोलोजी’ अलिक प्रभावकारी प्रविधि भएको प्रमुख तामाङले जानकारी दिनुभयो । यो विधिबाट बिरामीले प्रत्यक्ष डाक्टरसँग कुराकानी गरी आफ्नो समस्या बताउँन सक्छन् ।

यो प्रविधि हिमाल स्वास्थ्य तथा वातावरणीय सेवा फाप्लु, हिमालयन क्याट्रयाक्ट प्रोजेक्टसँगको समन्वयमा प्रतिष्ठानले जिल्लामा पहिलो पटक सञ्चालनमा ल्याएको हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा फाप्लुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुरदराजका क्षेत्रमा पर्ने यहाँका नागरिक अब आँखाको विशेषज्ञ सेवा लिनकै लागि हजारौँ खर्च गरेर काठमाडौँ जानुपर्ने दिन गए, अब हामी यो प्रविधिको माध्यमबाट बिरामीलाई प्रत्यक्ष तिलगङ्गाका आँखा विशेषज्ञसँग परामर्श गराइ उपचार गर्नेछौँ ।”

जिल्ला सामुदायिक आँखा केन्द्रले सञ्चालनमा ल्याएको यस प्रविधिले ग्रामीण भेगको दुरदराजमा रहेका बिरामीलाई काठमाडौँ पुगेर सेवा लिन पर्ने झन्झटबाट मुक्त हुने अध्यक्ष शेर्पाको बताउनुभयो । रासस

बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.