• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

विश्व थाइरोइड दिवस सचेतनामुलक कार्यक्रम गरी मनाइयो [फोटोसहित]

  •  शनिबार, जेठ १२, २०८१ मा प्रकाशित

चितवन । पछिल्लो समय आमनागरिकमा आएको स्वास्थ्य सचेतना र थाइरोइड रोग पहिचानको लागि आवश्यक परीक्षणको सहजताले गर्दा प्रभावित विरामीहरुको संख्या पनि धेरै देखा पर्न थालेको विज्ञहरुको भनाई छ । हरेक वर्ष मे २५ तारेखमा विश्व थाइरोइड दिवसलाई निकै महत्वका साथ संसारभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि सचेतनामुलक कार्यक्रम सहित स्वास्थ्य संस्थाहरुले थाइरोइड दिवस २०२४ मनायका छन् ।

चितवनको भरतपुरस्थित रहेको पुष्पाञ्जली हस्पिटल प्रा.लि.ले पनि विगतका वर्षहरुमा जस्तै यो दिवसलाई रचनात्मकरुपमा कार्यक्रम सम्पन्न गरेको हस्पिटलका प्रबन्धक संचालक सुजन अधिकारीले बताउनु भयो । आज आफ्नै नवनिर्मित अस्पताल परिसरमा भएको कार्यक्रममा अस्पतालका बरिष्ठ फिजिसियन डा.भोजराज अधिकारी सहित प्रमुख कन्सल्टेण्ट मनोरोग विशेषज्ञ डा.सुनिल कुमार शाह, सिनियर कन्सल्टेण्ट स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा.राम प्रसाद सापकोटा,वरिष्ठ मुटुरोग विशेषज्ञ डा.विष्णुमणि धिताल,वरिष्ठ वालरोग विशेषज्ञ डा.किरण देवकोटा,नाक कान तथा घाँटीरोग विशेषज्ञ डा.लाल बहादुर गुरुङ ,रेडियोलोजिष्ट डा.नेहा विष्ट लगायतका चिकित्सकहरुले आ आफ्नो विद्यागत विषयमा थाइरोइड रोगको प्रभाव ,त्यसको पहिचान र स्वास्थ्य क्षेत्रमा भैरहेका नवीनतम उपचार अभ्यासका विषयमा कार्यअनुभव प्रस्तुत गर्नुभएको अस्पतालका निमित्त निर्देशक डा.किरण देवकोटाले जानकारी दिनुभयो ।

आयोजित सचेतना कार्यक्रमका प्रमुख विषय वक्ता वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले थाइरोइड रोग अन्य रोग जस्तै विरामीको खानपान,जीवनशैली,वंशाणुगत गुण,रोगबारे सचेतनाको कमी जस्ता कुराहरुले प्रभाव पारेको बताउनुभयो । कुनै पनि रोगहरुको असरबाट प्रभाव विरामीप्रति परिवारका सदस्य,समाज र सरोकार निकायको सहयोगको आवश्यकता महत्वपूर्ण रहेको डा. अधिकारीको भनाई थियो । उहाँको अनुसार हर्मोन रोगहरु मध्ये थाइराइड रोग दोस्रो नम्वरमा देखापरेको साथै पुरुषको तुलनामा महिलाहरुमा यसको प्रभाव दुई गुणा बढी रहेको,विश्व स्वास्थ्य संगठनका अनुसार देशअनुसार कुल जनसंख्याको ४% देखि ८ % मा यस रोगको प्रभाव रहेको र नेपालको सन्र्दभमा कुल जनसंख्याको करिव ७ प्रतिशत मानिसहरुमा थाइराइड रोग देखा परेको बताउनु भयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० का कार्यवाहक अध्यक्ष रेशमनाथ थापा,वडा नं.१२ का अध्यक्ष लेखराज पन्त,शिक्षाकर्मी प्रेम रिमाल र धर्मराज पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अस्पतालकी प्रमुख नर्सिङ कन्सल्टेण्ट वविता घिमिरेले स्वागत मन्तव्य राख्नुभएको हो । अस्पतालले आयोजना गरेको थाइराइड सम्बन्धि सचेतना कार्यक्रमलाई उल्लेख्य सहभागितामा सम्पन्न गर्न सहयोग गर्नुहुने सबै व्यक्ति तथा संस्थाप्रति अस्पतालका अध्यक्ष चेतनाथ वाग्लेले धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

शनिबार, जेठ १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.