• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ११ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ११ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १६ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १६ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १६ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १६ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

डब्ल्युएचओ प्रमुखद्वारा देशहरूलाई चाँडै महामारी सम्झौता लागु गर्न आग्रह

  •  सोमबार, जेठ १४, २०८१ मा प्रकाशित

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का प्रमुखले सोमबार देशहरूलाई कडा समयसीमा गुमाएपछि भविष्यमा महामारीको सामना गर्नका लागि ऐतिहासिक विश्वव्यापी सम्झौता गर्न आग्रह गर्नुभएको छ ।

लाखौँ मानिसको ज्यान लिएको कोभिड–१९ ले अर्थतन्त्रहरूलाई तहसनहस बनायो र स्वास्थ्य प्रणालीहरूलाई अपाङ्ग बनायो । मुलुकहरूले महामारीको रोकथाम, तयारी र प्रतिक्रियामा बाध्यकारी प्रतिबद्धता बनाउने प्रयासमा दुई वर्ष खर्च गरे ।

वार्ताकारहरू यस हप्ताको विश्व स्वास्थ्य सभा (डब्ल्यूएचओको एक सय ९४ सदस्य राष्ट्रको वार्षिक भेला) मा वार्ता समाप्त गर्ने अन्तिम मिति अघि सम्झौता गर्न असफल भएका छन् ।

डब्ल्युएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सोमबार बैठकको सुरुआतमा एउटा सम्झौता सुनिश्चित हुनेमा उहाँ विश्वस्त रहेको बताउनुभयो । “निश्चितरूपमा हामी यस स्वास्थ्य सभाका लागि समयमै आम सहमतिमा पुग्न सकौँ र अन्तिम रेखा पार गर्न सकौँ भन्ने हामी चाहन्छौँ”, उहाँले भन्नुभयो ।

टेड्रोसले वार्ताकारहरूसामु काम ‘प्राविधिक, कानूनी र राजनीतिकरूपमा धेरै थियो’ भन्दै उनीहरूले ‘धेरै महत्त्वाकांक्षी समयसीमामा काम गरिरहेको’ बताउनुभयो ।

शुक्रबारको समयसीमा गुमेपछि पनि देशहरूले सम्झौतामा जोड दिइरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जुन १ सम्म चल्ने वार्ताको नतिजा मङ्गलबार सभासमक्ष वार्ताकारहरूले प्रस्तुत गर्नेछन् र सभाले के गर्ने वा नगर्ने भन्ने निर्णय गर्न अध्ययन गर्नेछ ।

“मलाई थाहा छ कि तपाईंहरूमाझ यो गर्न को लागि एक साझा इच्छा बाँकी छ, त्यसैले त्यहाँ सधैँ एक तरिका हुनुपर्छ”, टेड्रोसले भन्नुभयो, “अर्थात समाधान तपाईंको हातमा छ ।”

सन् १९६९ मा पहिलो पटक अपनाइएको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीलाई परिमार्जन गर्ने र विश्वभरका जनस्वास्थ्य आपत्कालीन अवस्थाहरूमा प्रतिक्रिया दिन विद्यमान अन्तर्राष्ट्रिय कानूनी रूपमा बाध्यकारी ढाँचा गठन गर्ने विषयमा समानान्तर वार्ताहरू भएका छन् । रासस

सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.