• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

झापा र कैलालीमा खोप अभियान
  • ५ मिनेट 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ६ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ६ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १ दिन 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

वडामा नै प्रसुति भवन निर्माण सुरु

  •  मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित

भोजपुर । भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका भोजपुर कोटका स्थानीय वडामा नै प्रसूति भवन निर्माण सुरु भएपछि उत्साहित भएका छन् । सामान्य प्रसूति गराउनसमेत घण्टौँ लगाएर स्टे«चर तथा डोकोमा बोकेर सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका स्थानीय गाउँमा नै सुविधा थपिने भएपछि उत्साहित भएका हुन् ।

प्रसूति सेवा लिनका लागि घण्टौँ लगाएर स्टे«चर तथा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता हट्ने स्थानीय तथा वडासदस्य नवीन श्रेष्ठले बताउनुभयो । वषौँपछि गाउँमा नै सुरक्षित प्रसूति सेवा लिने वातावरण बन्ने भएपछि खुसी लागेको उहाँको भनाइ छ ।

“गाउँमा नै प्रसूति केन्द्र निर्माणले उत्साह थपिएको छ”, उहाँले भन्नुभयो, “गाउँमा सुरक्षित प्रसूति गराउन ठाउँ नहुँदा धेरै समस्या थियो, व्यथा लागेपछि यातायातका साधन नचलेको अवस्थामा डोको तथा स्टे«चरमा बोकेर लैजानुपर्ने बाध्यता थियो, अब भने त्यो समस्या अन्त्य हुन्छ भन्नेमा आशावादी छौँ ।”

स्थानीयको वर्षौंको समस्या समाधान गर्ने लक्ष्यले केन्द्र सरकारसँग पटक पटक बजेट माग गरेर भवन निर्माण गर्न सफल भएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । केन्द्रबाट विनियोजन भएको रु २० लाख बजेटमा प्रसूति केन्द्र भवनको निर्माण भइरहेको वडाध्यक्ष नेपालले जानकारी दिनुभयो । भवनबाट सेवा सुरु भएपछि यहाँका गरिब तथा विपन्न परिवारलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ ।

“धेरै मेहनतपछि प्रसूति भवन निर्माण गर्न सफल भएका छौँ”, वडाध्यक्ष नेपालले भन्नुभयो, “यहाँ प्रसूति सेवा नहँुदा नागरिकलाई अति नै समस्या छ, भवन निर्माण भएर सेवा सुरु भएपछि नागरिकलाई सहजता हुन्छ ।” निर्माणको काम यही आर्थिक वर्षभित्र सम्पन्न हुने जनाइएको छ ।

हिउँदको समयमा यातायात सेवा सञ्चालन भए पनि वर्षाको याममा भने यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन समस्या रहेको छ । जिल्लाका दुर्गम क्षेत्रका नागरिकले समयमा सहज प्रसूति सेवा नपाउँदा ज्यान गुमाउनु परेको दुःखद अवस्था पनि छ । नागरिकको आधारभूत आवश्यकताका रुपमा रहेको स्वास्थ्यजस्तो संवेदनशील विषयमा राज्य गम्भीर बन्न आवश्यक स्थानीयले बताउने गरेका छन् । रासस

मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
झापा र कैलालीमा खोप अभियान
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

झापा र कैलालीमा खोप अभियान

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.