• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ११ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ११ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १६ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १६ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १६ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १६ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

पपुवा न्यू गिनीमा पहिरोपछि रोगको जोखिम बढेकोे राष्ट्रसङ्घको चेतावनी

  •  बिहिबार, जेठ १७, २०८१ मा प्रकाशित

पोर्ट मोरेस्बी (पपुवान्यूगिनी) ।पपुवा न्यू गिनीमा घातक पहिरोबाट बचेका व्यक्तिले रोगको प्रकोपको जोखिमको सामना गरिरहेको उल्लेख गर्दै पर्याप्त खाना र सफा खानेपानीको आपूर्ति नपाएको राष्ट्रसङ्घीय निकायले बिहीबार जनाएको छ ।

माटो, ठूला चट्टान र भग्नावशेषको थुप्रोमा पहाडी समुदाय गाडिएको छ दिनपछि राष्ट्रसङ्घको आप्रवासन निकायले पानीको स्रोतहरू दूषित भएको र रोगको जोखिम बढेको बताएको छ ।

यस क्षेत्रको धेरैजसो पानी पहिरोको स्थलबाट बग्छ । अहिले भग्नावशेषबाट बग्ने खाडलहरू दूषित भएकाले रोगको प्रकोपको जोखिम खडा गरेको संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले मूल्याङ्न प्रतिवेदनमा साझेदारहरूलाई बताएको छ ।
पानीलाई पिउनका लागि सुरक्षित बनाउन प्रशोधन गर्ने कुनै विधिहरू प्रयोग नगरिएकाले मलेरियालगायतका रोगको चेतावनी दिँदै राष्ट्रसङ्घले उस्तो भनेको होे ।

गत हप्ताको धेरैजसो समयदेखि यम्बेली र लपाक वार्डका बासिन्दाहरूले पहिरोमा प्रिएका आफन्तहरूको खोजीमा अनगिन्ती टन माटो उत्खनन गर्दै आएका छन् ।
प्रत्यक्षदर्शीहरूले मृत शरीरको दुर्गन्ध अत्यधिक भएको बताएका छन् भने स्थानीय अधिकारीहरूले ६ देखि ११ जनाको शव फेला परेको बताएका छन् ।

साइटमा पानी शुद्धिकरण ट्याब्लेटहरू र जीवन बचाउने खाद्य आपूर्ति गर्न संयुक्त राष्ट्रको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले शीर्ष प्राथमिकताहरूका रूपमा सूचीबद्ध गरेको थियो ।
पहिरोले समुदायमा आउने र जाने मुख्य सडक पनि काटिएकोमा अझै सहज हुन सकेको छैन ।

भारी मेसिनरी आइपुगेपछि ९० हजार वर्ग मिटर नाप्ने विपद् क्षेत्र भए पनि काम गरेपछि मृतकको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ ।

एङ्गा प्रान्तीय प्रशासक स्यान्डिस साकाले “अस्थिर भूमि आवागमनको जोखिमका कारण त्यस्ता मेसिनरी, इन्जिनियर वा प्राविधिक प्रस्तावहरू प्राप्त गर्न सम्भव नभएको बताए ।

सहायता एजेन्सी तथा विदेशी दाताहरूले मृतक, घाइते र विस्थापितको सङ्ख्याको बारेमा अविश्वसनीय अनुमानहरूले अन्तर्राष्ट्रिय प्रतिक्रियालाई जटिल बनाएकोमा चिन्तित छन् ।
प्रभावित क्षेत्र र जनसङ्ख्याको बारेमा सही र समयमै जानकारीको अभावले प्रभावकारी योजना र मानवीय सहायताको वितरणमा बाधा पुर्याउने आइओएमले चेतावनी दियो ।
पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेले मृतकको सङ्ख्या दुई हजार पुगेको अनुमान गर्नु भएको छ । जसले यसलाई हालैको स्मृतिमा सबैभन्दा घातक पहिरोहरु मध्ये एक बनाउने उहाँको भनाई छ ।
तर स्याटेलाइट विशेषज्ञ, विपद् राहत व्यवसायी, स्थानीय अधिकारी र कूटनीतिज्ञले यो सङ्ख्या बढेको बताएका छन् ।

पहिरोको लागि, यो सबैले सहरमा देख्ने जीवनको क्षति भएको विशेषज्ञ र हल विश्वविद्यालयका उपकुलपति डेभिड पेटलीले बताउनु भयो ।
पूर्व–असफलताहरूले त्यहाँ मानिसहरूको एकाग्रता थियो भन्ने विचारलाई समर्थन नगर्ने उहाँले बताउनु भयो ।
एङ्गा प्रान्तीय प्रशासक साकाले बिहीबार मृतकको सङ्ख्या सयौँ मा रहेको बताए ।

उहाँले आघातबाट बचेका व्यक्तिहरूले अझै बेपत्ता भएका प्रियजनहरूको बारेमा भरपर्दो जानकारी प्रदान गर्न असमर्थ भएको बताउनु भयो ।
प्रतिक्रिया टोलीहरूले जानकारी सङ्लन गर्न थालेका छन् । जो त्यहाँ थिए र प्रभावित व्यक्तिहरूको सङ्ख्य प्रारम्भिक तथ्याङ्कहरू शुक्रबार ढिलो पुष्टि हुने अनुमान गरेको साकाले बताउनु भयो ।
केही प्रमुख टोलीहरू अझै पनि विपद् क्षेत्रमा पुग्न सङ्घर्ष गरिरहेको समयमा उहाँले पपुवा न्यू गिनीका प्रतिक्रिया कार्यकर्ताहरूले यस्तो बताएका हुन । रासस

बिहिबार, जेठ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.