• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्वस्थ जीवनशैलीका लागि योग महत्वपूर्ण : मुख्यमन्त्री कँडेल

  •  आइतबार, असार ०३, २०८१ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ जीवनशैलीका लागि योगका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्ने बताउनु भएको छ ।

पतञ्जलि योग समिति सुर्खेतले प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, वीरेन्द्रनगर नगरपालिका र ग्लोबल आईएमई बैङ्कको सहयोगमा दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर आयोजित सप्ताह व्यापी बृहत् योग, ध्यान तथा स्वास्थ्य परीक्षण शिविरको आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले योगका माध्यमबाट स्वस्थ शरीरसँगै स्वस्थ विचारले समाजलाई सुसंस्कृत तथा समुन्नत बनाउन मद्दत पुग्ने विश्वस्त व्यक्त गर्नु भएको हो ।

उहाँले विज्ञान र प्रविधिको विकासले मानव जीवनमा सकारात्मकसँगै केही नकारात्मक विचारहरू सँगसँगै बोकिरहेकाले योग, ध्यान र आधात्मकताका माध्यमबाट नराम्रा आनीबानी, व्यवहार हटाउँदै अनुशासित जीवन बिताउन मद्दत पुग्ने बताउनु भयो । नेपाल तपोभूमि र देवो भूमिकारुपमा विश्वसामु चिनिएकाले आयुर्वेदका माध्यमबाट कर्णालीलाई सबल र समृद्ध बनाउन सबै जुट्नुपर्ने बेला आएको उहाँको भनाइ थियो । उहाँले योग र आयुर्वेदका माध्यमबाट स्वस्थ समाज निर्माणका लागि निरन्तर सहकार्य गर्दै सबैसँग हातेमालो गरेर प्रदेश सरकार अघि बढ्ने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने नारासहित दशौं अन्तर्राष्ट्रिय योग दिवसलाई सप्ताहव्यापी रूपमै मनाउनका लागि प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका निर्देशक डाक्टर शंकरप्रसाद रिजाल संयोजकत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको पतञ्जलि योग समिति सुर्खेतका अध्यक्ष शेरबहादुर खड्काले जानकारी दिनु भयो ।

वीरेन्द्रनगरको खुला चौरमा जारी निःशुल्क योग, ध्यान तथा स्वास्थ्य शिविरमा चर्चित साध्वी देवकृपाले दैनिक करिब एक हजार नागरिकलाई प्रशिक्षण दिइरहनु भएको छ । योग, ध्यान शिविरमा कर्मचारी, राजनीतिक दलका नेता, सुरक्षाकर्मीसँगै आम नागरिकको सहभागिता रहेको छ ।

आइतबार, असार ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.