• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • १२ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • १२ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १३ घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • १५ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • १६ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • १८ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • १ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • २ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • २ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ४. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ७. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • ८. दुई हजार एम्बुलेन्स थन्किए

  • ९. खैरो हेरोइनसहित चार जना पक्राउ

  • १०. भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार प्राप्तिका लागि ऐक्यबद्धता आवश्यक’

  •  शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित

काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार प्राप्तिका लागि सरोकार भएकाहरुले ऐक्यबद्धता जनाउनुभएको छ । अङ्ग्रेजी पात्रोअनुसार प्रत्येक वर्ष जुनमा मनाइने ‘ग्लोवल प्राइड मन्थ’ अर्थात ‘गौरवको महिना’ मनाउने क्रममा यहाँ आयोजित एक कार्यक्रममा उहाँहरुले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको कानुनी हक अधिकार तथा सामाजिक न्यायका मुद्दामा एकजुट हुन सबैलाई आह्वान समेत गर्नुभयो ।

पिस भूमि संस्थाको आयोजना र ललितपुरस्थित अनुबुक्सको सहकार्यमा आयोजित तेस्रो वार्षिक कार्यक्रमका सहभागीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सङ्घर्ष, हालसम्मका प्रगति तथा कानुनी रुपमा हासिल भएका उपलब्धीबारे चर्चा गर्नुभएको थियो । सहभागीहरुले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको हक अधिकार तथा सामाजिक सम्मानका विषयमा आवश्यक जनचेतना फैलाउन जरुरी भएको बताउनुभएको थियो ।

त्यसअवसरमा पाल्पाका परलैङ्गिक पुरुष समोनले आफ्नो अनुभव सुनाउँदै बुबा शिक्षक भएकाले आफूले छिटो कुरा बुझेकाले निकै सहज भएको बताउनुभयो । अधिवक्तासमेत रहनुभएका समोन हाल लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरुको हक र अधिकार प्राप्तिका क्षेत्रमा सक्रिय हुनुहुन्छ । “बाल्यकालमै बुबाले मेरो भावना बुझ्नुभयो, उहाँकै साथ र सहयोगले सम्मानका साथ समाजमा स्थापित हुन सकेको छु”, उहाँले भन्नुभयो, “परिवार र समाजका सदस्यले सम्मान गर्दा मात्रै हामीलाई ठूलो सहयोग र आत्मविश्वास मिल्छ ।” आफू बुबाकै सल्लाहमा उच्च शिक्षाका लागि काठमाडौँ आएको र नयाँ पहिचानसहित ‘करिअर’ अघि बढाएको उहाँको भनाइ थियो ।

त्यसअवसरमा परलैङ्गिक पुरुष सन राईले सुरुआती दिनमा आफूले पहिचान नखुलाएको उल्लेख गर्दै बालबालिकालाई यौनिक पीडकहरुबाट बचाउन आवश्यक रहेकामा जोड दिनुभयो । उक्त समुदायका अधिकांश वक्ताहरुले संविधान र कानुनले दिएको अधिकार र कार्यान्वयन, राष्ट्रिय जनगणनामा तथ्याङ्क सङ्कलनका क्षेत्रमा त्रुटी भएको भन्दै नीति निर्माणको तहमा पनि आफूहरुको सहभागिता हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा ‘स्टोनवाल फेभर’ शीर्षकको वृत्तचित्र प्रस्तुत गरिएको थियो । जसमा यस समूदायको विगत, वर्तमान र भविष्य देखाउने प्रयास गरिएको थियो । कफी एट अनुबुक्स प्लेटफर्ममा यस प्रकारका कार्यक्रमले सामाजिक सहयोगको महत्व बुझाउन, सामाजिक अपनत्व बढाउन र पैरवीका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको थियो । उहाँहरुले यस समूदायको विविधताको स्वीकार्यता तथा समावेशी समाज निर्माणमा यसप्रकारका कार्यक्रम आवश्यक भएको उल्लेख गर्नुभयो । रासस

शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.