• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सिन्धुपाल्चोकमा आयुर्वेद उपचारप्रति आकर्षण बढ्दो

  •  शुक्रबार, असार १५, २०८१ मा प्रकाशित

सिन्धुपाल्चोक (चौतारा) । कुनै बेला ओझेलमा परेको आयुर्वेद उपचार विधिप्रति पछिल्लो चरणमा भने बिरामीहरूको आकर्षण बढ्न थालेको छ ।

आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेपछि सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सेवाग्राहीको भीड लागेको हो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २१ हजार २ सय ४७ जना सेवाग्राहीले चिकित्सालयबाट विविध स्वास्थ्य सेवा लिएको चिकित्सालयले जनाएको छ । आयुर्वेद तथा वैकल्पिक उपचारप्रति जनताको विश्वास बढ्न थालेपछि चिकित्सालयले पनि थप सेवाहरू सुचारु गरेको डा. अञ्जु कार्कीले जानकारी दिनुभयो । चिकित्सालयमा बहिरङ्ग सेवा बाहेक स्तनपायी, पूर्व कर्म, पञ्चकर्म, योग, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, पथ्य आहार र ज्येष्ठ नागरिक जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका चिकित्सालयले जनाएको छ । अकुपञ्चर गर्ने बिरामीको सङ्ख्या धरै हुन सक्ने भएपनि दक्ष जनशक्तिको अभावमा अकुपञ्चर सेवा भने हाल स्थगन गरिएको डा. कार्कीले जानकारी दिनुभयो ।

पछिल्लो समय युवाहरू भन्दा पनि ज्येष्ठ नागरिकहरू उपचारका लागि आयुर्वेद जान थालेका छन् । एक प्रकारले चिकित्सालय महिला र ज्येष्ठ नागरिकहरूको उपचारको केन्द्र नै बनेको डा कार्कीले बताउनुहुन्छ । हुन पनि तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १३६४ जना पुरुष र १३६९ जना महिला गरि जम्मा २७३३ जना ज्येष्ठ नागरिकले सेवा लिएको छ । गत आर्थिक वर्षमा जम्मा २२५१ जना ज्येष्ठ नागरिकले सेवा लिएका थिए ।

पछिल्लो समय चिकित्सालयमा बिरामीको चाप बढ्न थालेपछि चिकित्सालयले पनि अस्पताल निर्माणका लागि पहल थालेको छ । हालको चिकित्सालय बस्तीबाट अपायक ठाउँमा रहेको कारण पायक पर्ने ठाउँमा चिकित्सालयका लागि जग्गा खोजी गरिरहेको जनाएको छ । चिकित्सकसहित झण्डै ११ जनाको दरबन्दी रहने सो अस्पतालका लागि झण्डै सात रोपनी जग्गाको आवश्यक पर्ने र जग्गाका लागि नगरपालिकाले खोजी कार्य गरिरहेको चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापाले बताउनुभयो ।

शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.