• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

कोशी अस्पतालमा तीन वर्षमा सांँढे ३ लाख बढीले लिए स्वास्थ्य बिमा

  •  आइतबार, असार २४, २०८१ मा प्रकाशित

विराटनगर । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएपछि विराटनगर स्थित कोशी अस्पतालबाट विगत तीन वर्षमा ३ लाख ५४ हजार बढीले स्वास्थ्य बिमा सेवा लिएका छन् ।

कोशी प्रदेशकै ठुलो उक्त सरकारी अस्पतालको तथ्याङ्क अनुसार सो अवधिमा वयस्क तथा वृद्धवृद्धा ३ लाख २७ हजार ९ सय ९२ जना तथा १८ हजार ५ सय बालबालिकाले स्वास्थ्य बिमा सेवा लिएका छन् ।

चालु आर्थिक वर्ष ०८०–०८१ को असार–२३ गते सम्म १ लाख ३८ हजार ६ सय ३ जनाले सेवा लिएकोमा त्यसमध्ये वयस्क तथा वृद्धवृद्धा १ लाख २९ हजार २ सय ७१ तथा ९ हजार ४ सय ६५ जना बालबालिका रहेका छन् ।

त्यसै गत आर्थिक वर्ष ०७९–०८० मा १ लाख २९ हजार ८ सय ९३ जनाले सेवा लिएकोमा वयस्क तथा वृद्धवृद्धा १ लाख २२ हजार ९ सय ४१ जना तथा ६ हजार ९ सय ५२ जना बालबालिकाले बिमा सेवा लिएका थिए ।

त्यस्तै अघिल्लो आर्थिकवर्ष ०७८–०७९ मा सो अस्पतालबाट ८५ हजार ३ सय ६४ जनाले सेवा लिएकोमा जसमध्ये वयस्क तथा वृद्धवुद्धा ८५ हजार ३ सय ६४ जना तथा बालबालिका ३ हजार ५ सय १३ जना रहेका छन् ।

तीन वर्षको अवधिमा अस्पताले बिमासँग आबद्ध बिमाकर्तालाई ६६ करोड ४३ लाख वरवरको औषधि तथा उपकरण सेवा प्रदान गरेको छ ।

अस्पतालले चालु आर्थिक वर्ष ०८०–०८१ को असार–२३ गतेसम्म २७ करोड २४ लख २१ हजार त्यस्तै गत आर्थिक वर्ष ०७९–०८० मा २५ करोड १३ लाख ६० हजार तथा अघिल्लो आर्थिक वर्ष ०७८–०७९ मा १५ करोड ३८ लाख १९ हजार बराबरको औषधि तथा उपकरण सेवा प्रदान गरेको छ ।

स्वास्थ्य बिमा कार्यक्रम विराटनगर स्थित कोशी अस्पताल, मोरङ सहकारी अस्पताल, हाम्रो अस्पताल र लाइफगार्ड अस्पतालमा सञ्चालनमा छ । स्वास्थ्य बिमामा आबद्ध भएपछि औषधि तथा स्वास्थ्य उपचार सेवा निःशुल्क पाउन थालेपछि बिमा गराउनेहरूको सङ्ख्या दिन प्रतिदिन वढन थालेको छ । कोशी अस्पतालको सेवा प्रभावकारी हुने भएकाले यो अस्पतालबाट सबैभन्दा बढी बिरामीहरूले बिमा सेवा लिने गरेका छन् ।

यसैगरी माघ महिनादेखि नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले बिमासेवा लाभग्राहीले १० प्रतिशत रकम व्यर्हाेनुपर्ने व्यवस्था गरेको छ । १० प्रतिशत रकम लाभग्राहीले तथा बाँकी ९० प्रतिशत रकम बिमा बोर्डले व्यहाेर्नेगरी सो व्यवस्था कायम गरेको अस्पतालका सूचना अधिकारी इन्दिरा यादवले बताउनुभयो । यसैगरी बिमा सेवालाई पारदर्सी र प्रभावकारी बनाउन बोर्डले बिरामीको पुर्जामा सेवा दिने चिकित्सकको नाम, हस्ताक्षर, छाप तथा एनएमसी नम्बर अनिवार्य गरेको छ ।

बिमामा आबद्ध लाभग्राहीलाई अस्पतालले ११ सय ३० प्रकारको औषधि तथा उपकरण सेवा प्रदान गर्दै आएको छ । सो अस्पतालमा २०७४ साल माघ देखि स्वास्थ्य बिमा कार्यक्रम लागु भएको हो ।

आइतबार, असार २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.