• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मधेश प्रदेशका अधिकांश स्वास्थ्य प्रयोगशाला मापदण्ड विपरीत

  •  आइतबार, असार ३१, २०८१ मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेशमा सञ्चालित अधिकांश प्रयोगशालाहरूले नेपाल सरकारले बनाएको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड पालना नगरेको पाइएको छ ।

मधेश जनस्वास्थ्य प्रयोगशालाले आज जनकपुरधाममा आयोजना गरेको नीजि तथा सरकारी प्रयोगशालाको मापदण्ड तथा गुणस्तरसम्बन्धी गोष्ठीमा प्रयोगशालाहरूले मापदण्डको पालना कमै मात्रामा गरेका पाइएको जानकारी दिइयो ।

प्रयोगशालाको शुल्कमा भिन्नता रहेकोले एकरूपताका लागि शुल्कको निर्धारण राज्य स्तरबाट नै हुनुपर्ने माग मेलानका अध्यक्ष सुरेश शर्माले गर्नुभयो । उहाँले जनकपुरधामका कतिपय प्रतिष्ठित चिकित्सकहरूले नै कमिसनका लागि एक्कै रोगको परीक्षण फरक फरक प्रयोगशालामा गराउने गरेका कारण जनता ठगीमा पर्ने गरेको बताउनुभयो ।

पुष्पाञ्जली प्रयोगशालाका विवेक ठाकुरले प्रयोगशालाहरूमा रहेका फरक फरकको शुल्कका कारणले आम उपभोक्ताहरू मारमा पर्ने गरेको बताउँदै स्तर अनुसारको परीक्षण शुल्क सरकारले नै निर्धारण गरिदिनुपर्ने सुझाव दिनुभयो ।

प्रयोगशालाकर्मी सुनिल महतोले पहिलाको तुलनामा जनकपुरधामका प्रयोगशालाहरूको गुणस्तरमा सुधार भएको बताउँदै सरकारी स्तरबाट प्रयोगशाला स्थापना भएपछि नीजि क्षेत्रको प्रयोगशालाहरूमा सुधार गर्नुपर्ने बाध्यता आएको बताउनुभयो ।

मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव कुमार झाले कानून बारेमा थाहा छैन भन्ने छुट हामी कसैलाई पनि नभएको बताउँदै प्रयोगशालाका लागि नेपाल सरकारले बनाएको निर्देशिका विपरीत भए कारबाही हुने बताउनुभयो ।

अध्यक्षको आसनबाट मधेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण कुमार मिश्रले मधेश प्रदेशमा दर्ता भएका प्रयोगशालाको सङ्ख्या २ सय ५० वटा रहेको बताउँदै सरकारी स्तरबाट सञ्चालित प्रयोगशालाले नीजि स्तरको प्रयोगशालालाई कमजोर गर्नका लागि स्थापना नभई कही कतै नभएको परीक्षणको सुविधा दिनका लागि भएको बताउनुभयो ।

आइतबार, असार ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.