• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • ९ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • ९ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १० घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • १२ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • १३ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • १५ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • १ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ४. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • ७. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ८. खैरो हेरोइनसहित चार जना पक्राउ

  • ९. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • १०. भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

गाजामा पोलियो र अन्य प्रकोपको सम्भावनाप्रति डब्लुएचओ ‘अत्यन्त चिन्तित’

  •  मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का एक शीर्ष अधिकारीले मङ्गलबार युद्धग्रस्त गाजाको ढलमा सम्भावित पोलियोभाइरस फेला परेपछि सम्भावित प्रकोपलाई लिएर ‘अत्यन्त चिन्तित’ भएको बताउनुभएको छ । उहाँले पोलियो जस्तो सरुवा रोगले चोटपटकभन्दा बढी मृत्यु हुनसक्ने चेतावनी दिनुभयो ।

ग्लोबल पोलियो प्रयोगशाला नेटवर्कले जुन २३ मा गाजा पट्टीमा ढलबाट सङ्कलन गरिएका छ वटा वातावरणीय नमूनामा खोपबाट व्युत्पन्न टाइप–२ पोलियोभाइरस फेला पारेको राष्ट्रसङ्घीय ऐजेन्सी डब्लुएचओले गत साता बताएको थियो ।

कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रहरूमा डब्लुएचओका स्वास्थ्य आपत्कालीन प्रमुख अयादिल सपरबेकोभले भन्नुभयो, “हामीले अहिलेसम्म मानव नमूना सङ्कलन गरेका छैनौँ, त्यसैले कोही भाइरसबाट सङ्क्रमित भएको छ वा छैन भन्ने अस्पष्ट छ ।”

तर उहाँले जेरुसेलमबाट भिडियो–लिङ्कमार्फत जेनेभामा पत्रकारहरूसँग भन्नुभयो, “म अत्यन्त चिन्तित छु ।”

पोलियो मानिसहरूलाई सम्भावितरूपमा अशक्त बनाउने र विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई असर गर्ने घातक भाइरल रोग हो । पोलियोविरुद्धको एक प्रकारको खोपमा थोरैमात्रामा कमजोर तर जीवित पोलियो हुन्छ र यो कहिलेकाहीँ प्रकोपको कारण बन्न सक्छ ।

मौखिक पोलियो खोप (ओपिभी) आन्द्रामा प्रतिकृति बनाउँछ र मल–दूषित पानीको माध्यमबाट अन्यसम्म पुग्न सक्छ । यसको अर्थ खोप लगाएका बालबालिकालाई यसले हानि पुर्याउँदैन तर सरसफाइ र खोपको स्तर कम भएको स्थानमा यसले सङ्क्रमित गर्न सक्छ ।

महामारी विज्ञान अध्ययन तथा जोखिम मूल्याङ्कन जारी रहँदा सपरबेकोभले गाजामा कुनै पनि रोग फैलिने सम्भावनप्रति गहिरोरूपमा चिन्तित रहेको बताउनुभयो । इजराइलभित्र अक्टोबर ७ मा हमासको घातक आक्रमणपछि नौ महिनाभन्दा लामो युद्धपछि गाजाले विशाल मानवीय सङ्कटको सामना गरिरहेको छ ।

“म गाजामा भइरहेका प्रकोपहरूबाट अत्यन्त चिन्तित छु”, गत वर्षको अन्त्यमा हेपाटाइटिस ए फैलिएको पुष्टिलाई औँल्याउँदै उहाँले भन्नुभयो, “र अब हामीलाई पोलियो हुनसक्छ ।”

“अपाङ्ग स्वास्थ्य प्रणाली, पानी र सरसफाइको कमीका साथै स्वास्थ्य सेवामा जनताको पहुँचको अभावले यो धेरै खराब अवस्था बन्नेछ”, उहाँले चेतावनी दिँदै भन्नुभयो, “हामीमा चोटपटकसम्बन्धी रोगहरूको तुलनामा विभिन्न प्रकारका सरुवा रोगबाट धेरै मानिस मरेका हुनसक्छन् ।”

सपरबेकोभले मङ्गलबार गाजामा डरलाग्दो अवस्थाको वर्णन गर्नुभयो । उहाँका अनुसार गाजामा ३६ अस्पतालमध्ये १६ वटाले मात्र आंशिकरूमा काम गरिरहेका छन् । डब्लुएचओले लामो समयदेखि गम्भीर रूपमा बिरामी र घाइतेहरूका लागि गाजाबाट चिकित्सा निकासीको तत्काल आश्यकतामा जोड दिएको छ । रासस

मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.