• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
बुधबार, मङि्सर १३, २०८०
बुधबार, मङि्सर १३, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
  • ३९ मिनेट 

सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
  • ४२ मिनेट 

एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन
  • ४६ मिनेट 

स्तनपान कक्षले महिला कर्मचारीलाई सहज
  • ५१ मिनेट 

सिफारिसका आधारमा निःशुल्क उपचार गरिने
  • ५४ मिनेट 

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
  • २ घण्टा 

स्वास्थ्यमा नेपाल औषधि व्यवसायी संघले ५० बर्षमा यी काम गरेका छौं । || अध्यक्ष – प्रकाश खण्डेलवाल ||
  • ८ घण्टा 

अस्ट्रेलियाले जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने
  • १९ घण्टा 

जापानले चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपालमा जनस्वास्थ्यको उपलब्धि र चुनौतिहरु

  • २. लायन्स क्लबद्वारा भरतपुर अस्पताललाई हेमोडायलासिस मेसिन हस्तान्तरण

  • ३. डाक्टर बन्ने बाल्यकालको मेरो सपना

  • ४. शुक्रराज ट्रपिकल अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला

  • ५. सामाजिक सुरक्षा कोषले गर्यो पुरानो मेडिकल कलेजलाई सम्मान

  • ६. ठोरीमा एए.आई प्रविधि मार्फत टेली हेल्थ सेवा शुरु हुँदै

  • ७. चितवनको खैरहनीमा घरघरमै सेवा दिन बा–आमा स्वास्थ्य कार्यक्रम

  • ८. तनहुंँको भानु नगरपालिकामा आँखा शिविर

  • ९. सामुदायिक सेवा प्रतिष्ठानले पाठेघर खस्ने महिलाको निःशुल्क उपचार गरिदिने

  • १०. नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सरकार क्रियाशील : स्वास्थ्यमन्त्री बस्नेत

हुम्ला अस्पताललाई विशेषज्ञ सेवा दिन सम्झौता

  •  सोमबार, चैत ०७, २०७८ मा प्रकाशित

खलङ्गा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्ला अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ । एक महिना अघिदेखि सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिन विशेषज्ञ चिकित्सक प्रतिष्ठानले पठाउने भएको छ ।

हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउनको लागि प्रतिष्ठान र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सम्झौता भएको छ । सम्झौताको आधारमा हुम्लाको स्वास्थ्य सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति डा रावल र मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीबीच सम्झौता भएको हो । थप दुईजना विशेषज्ञ चिकित्सक पठाएर सेवालाई प्रभावकारी बनाउन लागिएको छ । सम्झौता अनुसार आगामी वैशाख अगावै विशेषज्ञ चिकित्सक हुम्ला अस्पताल पुग्नेछन् । हुम्ला अस्पतालमा सर्जिकल, ओटी र गाइनोलोजिष्टलगायतका विशषज्ञ सेवा सञ्चालनलाई तीन चिकित्सक पठाइने उपकुलपति डा.रावलले बताउनुभयो ।

यसपछि जटिल शल्यक्रिया हुम्लामै गर्न सकिने छ । बिरामी बाहिर पठाउने कार्यलाई निरुत्साहित बनाइने छ । देशभरका प्रतिष्ठानले दुर्गम जिल्लामा विशेषज्ञ सेवा दिनुपर्ने मन्त्रालयको योजना अनुसार कर्णाली प्रतिष्ठानले हुम्ला रोजेको हो ।
प्रतिष्ठान कर्णालीको मात्र नभइ पश्चिम नेपालकै भरोसा केन्द्रका रुपमा विकास भइरहेकोले सोही अनुसार प्रतिष्ठानले आफ्नो सेवा, शिक्षा तथा अनुसन्धानको दायरालाई पनि बढाउँदै गएको प्रतिष्ठानका उपकुलपति डा रावलले बताउनुभयो ।

सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन

लोकप्रिय

नेपालमा जनस्वास्थ्यको उपलब्धि र चुनौतिहरु

लायन्स क्लबद्वारा भरतपुर अस्पताललाई हेमोडायलासिस मेसिन हस्तान्तरण

डाक्टर बन्ने बाल्यकालको मेरो सपना

शुक्रराज ट्रपिकल अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला

सामाजिक सुरक्षा कोषले गर्यो पुरानो मेडिकल कलेजलाई सम्मान

ताजा

मानसिक समस्या पहिचान गर्न परामर्श सेवा

सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन

स्तनपान कक्षले महिला कर्मचारीलाई सहज

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.