• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २१ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २१ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ५. आँखा अस्पतालमा बिरामी बढे

  • ६. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच पुग्नुपर्छ : मुख्यमन्त्री कार्की

  •  बिहिबार, साउन १०, २०८१ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य सेवालाई आम नागरिकको सहज पहुँच पुर्‍याउन प्रदेश सरकार नयाँ नीति बनाएर अघि बढ्न लागेको बताउनुभएको छ ।

विराटनगरस्थित न्युरो अस्पतालले आजदेखि सञ्चालनमा आएको अल पावर्ड १२८ सलाइस सिटी स्क्यान ( Al Powered 128 Slice CT Scan) र डिस्का स्क्यान सेवाको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका ५० लाख जनसङ्ख्यालाई सस्तो सहज र गुणस्तरीय सेवा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले स्वास्थ्य सेवा महँगो भएका कारण कतिपय विपन्न समुदायले सहज रूपले स्वास्थ्य सेवा पाउन नसकेकाले स्वास्थ्य सेवामा नयाँ नीति आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य सेवालाई सहज र सस्तो बनाउन सकेमा मात्र आम नागरिकमा स्वास्थ्य सेवाको सहज पहुँच पुग्ने उहाँले बताउनुभयो ।

उहाँले स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले बिरामीलाई गुणस्तर सेवा प्रदान गर्न न्युरो अस्पतालले सञ्चालनमा ल्याएको उपकरण उपयोगी र प्रभावकारी हुने भन्दै निजी अस्पतालले आम जनताको स्वास्थ्य सेवामा सहज पहुँच हुने गरि सर्वसुलभ रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कोशी प्रदेशमै विश्वसनीय सेवा प्रवाह गर्दै आएको न्युरो अस्पतालको सेवा प्रभावकारी र गुणस्तर भएकाले अस्पतालले बिरामीको मन जित्न सफल भएको बताउनुभयो ।

एवन पावर्ड १२८ सलाइस सिटी स्क्यानबाट टाउकोको नसा हाड लगायत मुटुको एन्जियोग्राफी पनि हुने गर्दछ । नेपालमा पहिलो पटक सञ्चालनमा ल्याइएको सो मेसिनको मूल्य साढे पाँच करोड रुपैयाँ रहेको छ ।

त्यस्तै डिस्का स्क्यानले मानिसको शरीरको हाडको बारेमा सम्पुर्ण जानकारी गराउने वरिष्ठ हाड जोर्नी रोग विशेषज्ञ डा.नविनकुमार कर्णले बताउनुभयो ।

अस्पतालका अध्यक्ष एवं वरिष्ठ न्युरो लोजिष्ट डा.विरेन्द्रकुमार विष्टले अस्पतालले प्रदान गर्दै आएको सेवाको बारेमा जानकारी गराउँदै अस्पतालबाट आम नागरिकले सर्वसुलभ रुपमा सेवा पाइरहेको बताउनुभयो ।

बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

आँखा अस्पतालमा बिरामी बढे

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.