• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

जनसेवा हस्पिटलकाे पत्रकार र परिवारलाई उपचारमा ५० प्रतिशत छुट

  •  मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित

महोत्तरी । महोत्तरी करिब १६ कठ्ठा क्षेत्रफलमा फैलिएको एउटा भब्य भवन, भित्रसम्म पुग्नका लागी प्यासेजसहितको मोटरबाटो, छेउमा ५ थले भवन, भित्ता-भित्तामा टाँसेको ठूला टेलिभिजनका स्क्रिन, छुट्टाछुट्टै क्याबिन झट्ट हेर्दा सवैलाइ कुनै भब्य पाटी प्यालेस जस्तो लाग्छ । तर, यो पार्टी प्यालेस भने हैन विगत १५ वर्षदेखि महोत्तरीमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनसेवा हस्पिटलको परिवर्तित संरचना हो यो ।

महोत्तरीको बर्दिबासस्थित गौरीडाँडामा हालसालै बनेको यो जति महँगो संरचना देखिन्छ त्यति नै स्वास्थ्य सुविधा पनि विस्तार भएको छ। करिब १६ करोड खर्चेर बनाइएको यो भव्य संरचना सम्भवत: मधेश प्रदेश कै उत्कृष्ट संरचना हो । अहिले अस्पतालले १२ जनाको विशेषज्ञ चिकित्सक सेवा दिएको छ । एमडीजिपीसहित ६ जना विशेषज्ञले २४ नै घण्टा सेवा दिइरहेका अस्पतालका संचालक सुमन भुजेलले बताए ।

निजी अस्पताल भएतापनी सबै वर्गमा स्वास्थ उपचार पहुँचमा पुर्‍याउन अस्पतालले सरकारले प्रदान गरेजस्तै स्वास्थ्य बिमा योजना ल्याएको छ । अस्पतालमा प्रभावित क्षेत्र लगायत अन्य ठाउँका बिरामीहरुलाई कार्ड बनाइदिने व्यवस्था गरिदिएको छ । जुन कार्डले उपचारमा छुटसहित सर्वसाधारणलाई राहत हुने विश्वास लिएकाे भुजेलले भने ।

निजी अस्पतालको भिडभाडमा यो अस्पतालले जिल्लामा नै पहिलोपल्ट आईसीयू, एनआईसीयू, हेभी रिप्लेसमेन्ट, इण्डोस्कोपी सर्जरी, ल्याप्कोसोपी, एपेण्डिक्समा विना सर्जरी उपचार जस्ता उत्त्कृष्ट सेवाहरु दिँदै आएको छ ।

अस्पतालमा विशेषज्ञसहित ६ वटा भेन्टिलेटरसमेत राखिएको छ । जलेश्वर अस्पतालपछी भेन्टिलेटरको सुविधा विस्तार गर्ने जनसेवा अस्पताल जिल्लामा नै दोश्रो बनेको छ ।

एक सय शय्या बेड क्षमता भएको अस्पतालले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरेको दावी गरेको छ । `हामी अन्य अस्पतालको तुलनामा मापदण्डका हिसावले निकै अगाडि छौँ,´ कम्युनिकेसन अफिसर विक्रम रौनियारले भने ।

अस्पतालले जिल्लाका सक्रिय पत्रकारहरुलाई समेत स्थायी सुविधाको व्यवस्थापन गरेको छ । जिल्लामा सक्रिय पत्रकारिता गरिरहेका पत्रकार र पत्रकारका परिवारलाई ५० प्रतिशत छुटमा उपचार सेवा प्रदान गर्ने निर्णय गरेको संचालक भुजेलले जानकारी दिए । न्यूजकारखाना

मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.