• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

वीरगंजमा औद्योगिक अस्पताल स्थापना गर्न सरकारले पहल गरेको छ : मन्त्री खतिवडा

  •  मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित

वीरगंज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले मुलुकको प्रमुख आर्थिक केन्द्र तथा औद्योगिक नगरी वीरगंजमा औद्योगिक अस्पताल स्थापना गर्न सरकारले पहल गरी रहेको बताउनुभएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा काठमाडौँ गएको प्रतिनिधि मण्डलसँग आज छलफल गर्दै मन्त्री खतिवडाले औद्योगिक केन्द्रको रुपमा रहेको वीरगंजमा औद्योगिक अस्पताल आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

उहाँले पर्साको पोखरीया अस्पतालमा चाडै चिकित्सकको दरबन्दीको व्यवस्था गरिने बताउँदै हुँदै औषधी उद्योगहरूको समस्या समाधानका लागि कानूनी जटिलताका कारण बाधा भई रहेको हुँदा त्यसलाई सहज बनाउन स्वास्थ्य मन्त्रालय लागि परेको बताउनुभयो ।

छलफलका क्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले नारायणी अस्पतालको स्तरोन्नति गरिनु पर्ने, पोखरिया अस्पतालमा डाक्टरहरूको दरबन्दी गरिनु पर्ने, वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरमा काम गर्ने श्रमिकहरूलाई लक्षित गरी एउटा औद्योगिक अस्पतालको निर्माण गर्नुपर्ने, म्याद सकिएका औषधि तथा औषधिजन्य पदार्थलाई नष्ट गर्ने आधुनिक मेशिन सरकारी तवरबाट ल्याउनुपर्ने, औषधि सम्बन्धी ऐन कानूनको परिमार्जन गर्नु पर्ने, औषधि उद्योगको विकास, विस्तार, संरक्षण र संवर्द्धन निमित्त औषधि उद्योगहरूको प्रतिनिधित्व हुने गरी एक औषधि विकास परिषद् गठन गर्नु पर्ने लगायतका माग गर्नु भएको थियो ।

उद्योगी व्यवसायीहरूको माग सकारात्मक रहेको बताउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाले माग पुरा गर्ने सम्बन्धमा आफू गम्भीर रहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा आयोजित छलफल तथा भेटघाट कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष, अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, महासचिव मनोजकुमार दास, सुनिलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल, अङ्कित खेतान लगायतको सहभागिता रहेको थियो ।

मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.