• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनमा जोड

  •  बुधबार, साउन १६, २०८१ मा प्रकाशित

भेरीगंगा (सुर्खेत) । कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिमा सुनिश्चित गरेका व्यवस्था न्यून कार्यान्वयन भएका पाइएको छ । नेपाल महासन्धिको पक्ष राष्ट्र भए पनि त्यसमा उल्लेखित अधिकारको कार्यान्वयन हुन नसकेको देखिएको हो ।

राष्ट्रिय अपाङ्ग महासङ्घले कर्णाली प्रदेश सरकारका विभिन्न निकायमा गरेको अध्ययनले महासन्धिमा उल्लेखित विषयको कार्यान्वयनको अवस्था न्यून रहेको पाइएको हो । महासन्धिको धारा ९ मा पहुँचयुक्तताको व्यवस्था गरिए पनि कर्णाली प्रदेशमा यसका विस्तृत पक्षहरूका बारेमा जानकारी नभएको पाइएको राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले जानकारी दिनुभयो । पहुँच युक्ततासम्बन्धी राष्ट्रिय मापदण्डकै प्रयोग गर्ने विषय अनिवार्य रूपमा नलिइएको पाइएको उहाँले बताउनुभयो ।
यसैगरी विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई समावेश नगराइएको, विपद् जोखिम न्यूनीकरणसम्बन्धी योजना तथा कार्यक्रममा अपाङगता भएका व्यक्तिको सहभागिता अनिवार्य बनाउने सम्बन्धमा ध्यान नदिइएको पाइएको महासङ्ले जनाएको छ । विपद्को बेलामा अपाङ्गता भएका व्यक्तिले बहन गर्नुपर्ने जोखिम न्यूनिकरणका लागि महासन्धिले गरेको व्यवस्था कार्यान्वयनमा गम्भीर हुनुपर्ने शर्माले माग गर्नुभयो । उहाले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिमा सुनिश्चित गरेका अधिकारको कार्यान्वयन नभएको हाम्रो अध्ययनबाट पाइयो । अझै विपद्को बेलामा अति जोखिमा पर्ने भनेको अपाङ्गता भएका व्यक्तिहरू नै हुन्, त्यसैले विपद् व्यवस्थापन प्रतिकार्य योजना बनाउँदा अपाङ्गता भएकारूको सहभागिता अनिवार्य गर्न आवश्यक छ ।”

यसैगरी, कर्णालीमा अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच पनि कमजोर रहेको पाइएको छ । विशेषगरी उजुरी, बयान र संरचना अपाङ्गतामैत्री हुन नसक्दा उनीहरू न्यायको पहुँचमा पुग्न नसकेको महासङ्घको निष्कर्ष छ । शोषण, हिंसाबाट मुक्ति गर्ने खालका जनचेतनामूलक कार्यक्रमबाहेक अन्य केही क्रियाकलाप नभएको देखिएको महासङ्घले जनाएको छ । शिक्षा, स्वास्थ्य, रोजगारीलगायतलाई सुनिश्चित गर्नुपर्ने महासन्धिमा प्रष्ट उल्लेख भए पनि यस्ता विषयमा सरकारले त्यति चासो नदिँदा अपाङ्गता भएका व्यक्तिको पहुँच पुग्न नसकेको महासङ्घको ठहर छ ।

‘अपाङ्गता भएकाहरूको अधिकारबारे गम्भीर बनौँ’

सरोकार भएकाहरूले अपाङ्गताको सवालमा गम्भीर भएर लाग्नुपर्ने सुझाव दिएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको गोष्ठीमा सहभागी सरोकार भएकाहरूले यस्तो सुझाव दिएका हुन् ।

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेशका संयोजक मानबहादुर कार्कीले अपाङ्गताको अधिकार कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । धेरै सेवा प्रदायक निकाय अपाङ्गतामैत्री नभएको भन्दै यतातर्फ सरकारले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले अपाङ्गता भएका व्यक्तिलाई हरेक क्षेत्रमा पहुँचयोग्य बनाउन सके मात्रै संविधानले दिएको अधिकार कार्यान्वयन हुने धारणा राख्नुभयो । नेपालमा धेरै कानुन बने पनि कार्यान्वयन पक्ष फितलो रहेको उहाँको भनाइ छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सुनिता केसीले कर्णाली सरकारले अपाङ्गताको सवालमा सुधारात्मक काम गर्दै गएको दाबी गर्नुभयो । कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधि, अधिकारकर्मीलगायत सरोकार भएकाहरूको सहभागिता रहेको थियो । रासस

बुधबार, साउन १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.