• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ३ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ३ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • ८ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • ८ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • ८ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • ८ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ८. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. गुमेको दृष्टि फर्किँदा

अस्ट्रेलियाद्वारा बदाम एलर्जी भएका बच्चाहरूको लागि विश्व–पहिलो उपचार मोडेल सुरू

  •  बिहिबार, साउन १७, २०८१ मा प्रकाशित

क्यानबेरा । अस्ट्रेलियाले बदामको एलर्जी भएका बच्चाहरूका लागि विश्वको पहिलो ओरल इम्युनोथेरापी (ओआइटी) कार्यक्रम सुरु गरेको छ ।

एडेबट ओआइटी कार्यक्रमअन्तर्गत बदामबाट एलर्जी भएका १२ महिनाभन्दा मुनिका बालबालिकाहरूलाई जीवन–खतरनाक अवस्थामाथि विजयी हुने आशामा एलर्जीप्रति सहिष्णुता बढाउन बदामको धुलोको दैनिक खुराक दिइनेछ ।

पाँच राज्यका १० वटा सार्वजनिक बाल अस्पतालले उपचार प्रदान गर्न सरकारद्वारा अनुदान प्राप्त राष्ट्रिय एलर्जी केन्द्र उत्कृष्टता (नास) सँग साझेदारी गरेका छन् । मुख्यधाराको हेरचाहमा प्रस्ताव गरिएको बदामको एलर्जीका लागि यो पहिलो राष्ट्रव्यापी ओआइटी कार्यक्रम हो ।

स्वास्थ्य सहायकमन्त्री गेड केर्नीले बुधबार विज्ञप्तिमा उक्त कार्यक्रम बदामको एलर्जी भएका अस्ट्रेलियालीहरूका लागि ‘गेम चेन्जर’ हुनसक्ने बताउनुभयो । “आजको घोषणा शिशुहरूमा घातक बदाम एलर्जीविरुद्ध लड्ने दिशामा ठूलो कदम हो”, उहाँले भन्नुभयो ।

यो निःशुल्क कार्यक्रम १० सहभागी अस्पतालहरूमा एलर्जी विशेषज्ञहरूबाट हेरचाह प्राप्त गर्ने योग्य शिशुहरूलाई प्रस्ताव गरिनेछ ।

कार्यक्रममा रहेका बच्चाहरूले बदाम पाउडरको खुराक सुरु गर्नुअघि उनीहरूको बदामको एलर्जी पुष्टि गर्न पहिले खाना परीक्षण गरिने छ ।

साथै घरमा दैनिक निर्धारित डोज लिएको एक महिनापछि तिनीहरू डोज बढाउन अस्पताल फर्कनेछन् ।

यो प्रक्रिया दुई वर्षसम्म जारी रहनेछ । त्यसपछि तिनीहरू छूटमा छन् कि छैनन् भनेर निर्धारण गर्न अर्को खाना परीक्षण सञ्चालन गरिनेछ ।

यस कार्यक्रमको नतिजा नासद्वारा विश्लेषण गरिनेछ । यदि यो कार्यक्रम सफल भयो भने थप अस्पताल र निजी स्वास्थ्य क्लिनिकहरूद्वारा अपनाउन सकिन्छ ।

विश्वमा अस्ट्रेलियाका बालबालिकामा खानाको एलर्जी सबैभन्दा बढी छ ।

मेलबर्नको मर्डोक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युट (एमसिआरआई) का अनुसार अस्ट्रेलियाका १० मध्ये एक र प्राथमिक विद्यालय जाने उमेरका २० मध्ये एक बच्चालाई खानाको एलर्जी हुन्छ ।

गम्भीर एलर्जी प्रतिक्रिया एनाफिलेक्सिसका कारण अस्ट्रेलियाका अस्पतालहरूमा भर्ना हुने गम्भीर पछिल्लो २० वर्षमा तीन सय ५० प्रतिशतले बढेको छ । यसमा बदाम सबैभन्दा सामान्य कारण हो । रासस

बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.