• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आर्थिक अभावले शम्भु तिवारी टाउको र पिठ्युभरी मासुको डल्लो बोकेर बस्न बाध्य

  •  मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित

खोटाङ, खोटाङको साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका ४६ वर्षीय शम्भु तिवारीको टाउकोभरि मासु पलाएकाे छ । मासु पलाएका कारण टाउकोमा टोपी लगाउनसमेत समस्या भएकाे छ । टाउकाे मात्र हाेइन पिठ्यूँमा पनि मासु पलाउन थालेकाे छ ।

पलाएका मासुको डल्लो रातका समयमा ‘चिरिक–चिरिक’ भएर दुःख्ने गर्छ । पिठ्युँमा पलाएको मासुको डल्लोका कारण उत्तानो परेर सुत्न सक्दैनन् तिवारी । दायाँ वा बायाँ कोल्टो परेर रात काट्ने गरेका छन् । मासुको डल्लो दिनानुदिन बढिरहँदा उनले आर्थिक समस्यका कारण उपचारमा जान भने सकेका छैनन् । अस्पताल गएर उपचार गराउने मन भए पनि आर्थिक अभावका कारण रोग पालेर बस्नु परिरहेको तिवारीले बताए ।

सुरुमा तिवारीको टाउकामा ससाना तीनवटा कोठी जत्रो गिर्खा पलाएको थियो । ऋणपान गरेर नर्सिङमा पुगेर काटेर फालिए । तर, वरपरबाट पुन मासुका गिर्खा पलाएर बढ्न थाले । आर्थिक समस्याले बीचमा उपचारमा जान सकेनन् । अहिले उनका टाउका र पिठ्यूँमा आलुको दाना जत्रा मासुको डल्लो छ । उनले मासुका डल्लोलाई टोलीले ढाक्ने गरेका छन् । शरीरमा निस्किएका डल्लो लुगाले ढाक्दा झट्ट कसैले देख्न सक्दैनन् । शरीरभरी मासुको डल्लो बढ्न थालेपछि उनलाई हाल उपचारमा जाने मन छ । तर, आर्थिक अवस्था कमजोर भएकाले उनी हालसम्म अस्पताल जान सकेका छैनन् ।

घरमा श्रीमती, एक छोरा र एक छोरी छन् । छोराछोरीलाई पढाउने खर्च जुटाउन धौधौ परिरहेका बेला आफ्नो उपचार गर्ने हैसियत नभएको तिवारीले बताए । आफुलाई क्यान्सर भएको उनको अनुमान छ । ‘खर्च जुटाएर उपचारमा जाउँला भनेको धेरै भइसक्यो । अहिलेसम्म उपचारमा जान सकेको छैन,’ तिवारीले भने, ‘अहिले रातका समयमा पीडा हुनेगरी दुःख्छ । उत्तानो सुत्न हुँदैन । उपचारका लागि वडाबाट सहयोग मिल्छ की भनेर कुरा गरिरहेको छु ।’ न्युज कारखाना

मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.