• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ३ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ३ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • ८ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • ८ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • ८ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • ८ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ८. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. गुमेको दृष्टि फर्किँदा

वैद्यखानाबाट शिलाजीत पुनःउत्पादन सुरू

  •  शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित

काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिले शिलाजीत उत्पादन पुनः सुरू गरेको छ । लामो समयदेखि उत्पादन बन्द भएको शिलाजीत बिहीबारदेखि बजारमा आएको समितिले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा जानकारी गराइएको हो । शिलाजीतको माग बढिरहेकाले पुनःउत्पादन सुरू गरिएको समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले जानकारी दिनुभयो ।

विसं २०५१ मा जारी भएको समितिको गठन आदेशअनुसार २०७५ सालसम्म सञ्चालनमा रहेको समिति २०७५ देखि २०७७ सालसम्म समिति गठन आदेशविना सञ्चालन हुँदा समस्या भएको छलफलका क्रममा जानकारी गराइएको थियो । विसं २०७७ सालमा सरकारले अर्को गठन आदेश जारी गरी समस्या समाधानको प्रयास भएसँगै समितिले उत्पादनमूलक काम अगाडि बढाएको डा केसीले बताउनुभयो ।

यसैगरी आयुर्वेदअनुसार दुई सय १० प्रकारका औषधि गाँजाबाट बनाउनुपर्नेमा गाँजा प्रतिबन्ध लागेसँगै समितिको उत्पादनमा पनि समस्या भएको उहाँले उल्लेख गर्नुभयो । “गठन आदेशको समस्या थियो, २०७७ मा अर्को गठन आदेश बनाइएसँगै केही समस्या समाधान भएका छन् । समितिको गठन आदेशमा ११ औँ तहको कार्यकारी निर्देशकको व्यवस्था भए पनि निजामती किताबखानामा त्यो दर्ता नभएकाले समस्या भएको छ । अब त्यसको समाधानका विषयमा पनि सोच्न आवश्यक छ”, कार्यकारी निर्देशक डा केसीले भन्नुभयो,“व्यवस्थापकीय समस्या समाधान भएमा समितिले आफ्ना नियमित कामलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउने छ ।”

समितिका पूर्वनिमित्त प्रबन्ध निर्देशक ऋषिराज रेग्मीले गठन आदेश नभएको अवधिमा आएका समस्याले नै समितिमा काम गर्ने वातावरण नभएकाले त्यसको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।

समितिका लेखा अधिकृत उमानाथ ढकालले समिति आर्थिक सङ्कटमा फसेको जानकारी गराउनुभयो । समितिमा दुई जना निजामती र अरु समितिअन्तर्गतका कर्मचारी रहेका छन् । हाल सुधारका काम सुरू भएको लेखा अधिकृत ढकालले सुनाउनुभयो ।

उत्पादन अधिकृत विनोद साहले च्यवनप्राश उत्पादन वृद्धिका लागि आवश्यक तयारी भएको जानकारी दिनुभयो । योजना शाखा प्रमुख सतीश पौडेलले निवृत्तिभरणपछिको कोषमा रकम नभएकाले त्यसको सुनिश्चितताका लागि आग्रह गर्नुभयो ।

उत्पादन अधिकृत हरिदेवप्रसाद यादवले आयुर्वेद अनुसन्धान केन्द्रमा बजेट बढेर जाने गरे पनि सिंहदरबार वैद्यखानामा त्यसो हुन नसक्दा समस्या भएको बताउनुभयो । बजेट नभएर उत्पादनमा कमी आएको उहाँको भनाइ थियो । गुणस्तर नियन्त्रण अधिकृत गोविन्द ढकालले वैद्यखानाबाट उत्पादिन आयुर्वेदका औषधिको गुणस्तर राम्रो हुने भएकाले बजारमा माग भने धेरै हुने गरेको सुनाउनुभयो । हाल देखिएका समस्या समाधानमा सरकारले सहयोग गरे समितिले उत्पादन वृद्धिमा जोड दिने धारणा राख्नुभयो । रासस

शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.