• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २१ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २१ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

क्यान्सरपीडित नीरमायालाई साढे ११ लाख सहयोग

  •  बिहिबार, साउन २४, २०८१ मा प्रकाशित

खोटाङ । क्यान्सरपीडित नीरमाया थापामगरलाई खोटाङ्गे अभियान्ताले सङ्कलन गरेको रु ११ लाख ४८ हजार छ सय ७० सहयोग रकम हस्तान्तरण गरिएको छ ।

खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित खण्डपुरमा जन्मिएर गोरखाको गण्डकी गाउँपालिका–५ रामपुरमा विवाह गर्नुभएकी क्यान्सरपीडित ४८ वर्षीया नीरमायालाई फेसबुक ग्रुप बनाएर सञ्चालन गरिएको ‘नीरमाया थापामगर बचाऔँ’ अभियानका क्रममा सङ्कलन भएको सहयोग रकम आज हस्तान्तरण गरिएको हो ।

स्तनभन्दा मुनि मासुको डल्लो देखिएसँगै हाल उहाँको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा उपचार भइरहेको जनाइएको छ । सुन्तलेबाट २८ वर्ष अगाडि गोरखाका हीराबहादुर थापामगरसँग विवाह गर्नुभएकी नीरमायाका तीन सन्तान छन् । उहाँ हाल परिवारसहित ललितपुरको एकान्तकुना बस्दै आउनुभएको छ ।

मासुको डल्लोमा क्यान्सरकोे भाइरस देखिएपछि आठ पटक किमो चढाइसक्नुभएकी उहाँको यही साउन–२५ गते शल्यक्रियाको तयारी गरिएको जनाइएको छ । ज्याला मजदुरी गरेर परिवार चलाउँदै आउनुभएकी नीरमायालाई तीन महिनाअघि मात्र क्यान्सर पुष्टि भएको हो ।

कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न सम्भव नभएपछि नीरमायाका भाइ केदार आलेमगरले अभियान्तासँगको सहकार्यमा रकम सङ्कलन गर्नुभएको जनाइएको छ । गत जेठ १९ गतेबाट सुरु गरिएको सहयोग रकम सङ्कलन अभियानमा नेपालसहित रोजगारीको सिलसिलामा विभिन्न देशमा रहनुभएका दुई सय ४१ जना आफन्त तथा शुभेच्छुकले सहयोग गर्नुभएको जनाइएको छ ।

सहयोग रकम सङ्कलन अभियानमा ध्यानकुमार राई, बमबहादुर मगर, ईश्वर बञ्जरा, मानबहादुर मगर, प्रकाश बञ्जरा, सन्देश मगरलगायतका अभियान्ताले विशेष सहयोग गर्नुभएको भाइ केदारले बताउनुभएको छ । दुई महिना सञ्चालन गरिएको सहयोग सङ्कलन अभियानमा अभियान्ता ध्यानकुमार राईको खातामा रु नौ लाख २८ हजार छ सय २७ तथा नीरमायाको खातामा रु दुई लाख २० हजार ४३ रकम जम्मा भएको थियो ।

सङ्कलित रकम अभियान्ताहरु बमबहादुर मगर, ईश्वर बञ्जरा, महेन्द्र मगर, ईन्द्र लिमेलमगर, सुखराज राई, रेनु मगर लगायतको उपस्थितिमा नीरमायालाई घरैमा लगेर हस्तान्तरण गरिएको जनाइएको छ । रासस

बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.