• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अत्यधुनिक प्रविधि र बिशेषज्ञको सेवा सहित कान्तिपुर डेन्टलको नवौं शाखा भरतपुरमा

  •  शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित

चितवन । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले भगिनी संस्था कान्तिपुर डेन्टलको नवौं शाखा भरतपुरबाट सेवा दिन थालिएको छ । भरतपुर महानगरपालका वडा नम्बर १० स्थित े भरतपुर विमानस्थल अगाडि आज पत्रकार सम्मेलन गरी उक्त डेण्टल सेन्टर औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिईएको हो । दांँत सम्बन्धी सम्पुर्ण उपचार र्र सेवा दिने गरी सेन्टर आज (शनिबार) देखि सञ्चालनमा आएको े हो ।

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा.बुद्धिमान श्रेष्ठले अत्यधुनिक प्रविधि सहित संस्थाको आफ्नै भवनबाट सेवा शुरु गरिएको बताए ।‘ हामीले डेन्टल सेक्टरमा लिड गर्न चाहन्छौं र ओरल हेल्थ सम्बन्धी सचेतना जगाउने उद्धेश्य पनि हो ।’ डा. श्रेष्ठले भने ।
उनका अनुसार सीभीसिटी सहित दन्त उपचारको सम्पूर्ण सेवा सेन्टरमा दिइनेछ । यसअघि नारायणगढको पुल्चोकबाट बि.सं. २०६० सालबाट सेवा दिंदै आएको बताउँदै उनले चितवनमा नै दोस्रो शाखा र देशभर मध्येको नवौं शाखा भरतपुरमा सञ्चालन गरिएको बताए ।

सेन्टरमा मुख तथा दांँतको परिक्षण तथा परामर्श, दांँत सफा गर्ने, दांँत निकाल्ने , दांँत भर्ने, जरैदेखि दांँत भर्ने ,शल्यक्रिया गरी दांँत निकाल्ने, कृतिम दांँत राख्ने, दन्त्य प्रत्यारोपण, एक्सरे सेवा दिइनेछ । यस्तै बच्चाको दांँतको बिशेष उपचार, मुखको क्यान्सरको बिशेष परीक्षण,बांगोटिंगो दांँतको उपचार, गिजा सम्बन्धी रोगको बिशेष उपचार , अनुहारको जोर्नी, सुतेको बेला दांँत किट्ने र घुर्ने समस्या लगायतको उपचार गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सेन्टरमा पूर्ण डिजिटलाइज् प्रणालीमा सञ्चालन हुने उक्त सेवाका लागि ३ डेन्टल सर्जन, ४ डेन्टल हाइजनिष्ट, २ असिस्टेन्ट लगायत आवश्यकता अनुसार अन्य जनशक्ति थप गरी सेवा दिइने उनको भनाई छ । सेवा शुभारम्भको अवसरमा बिशेष छुट सहित उपचार सेवा दिइने उनले बताए । उनका अनुसार असोज महिना भरी सम्म साधारण दन्त उपचारमा १५ प्रतिशत छुट र बिशेष दन्त उपचार सेवामा १० प्रतिशत छुट दिइनेछ ।

नेपालको सबैभन्दा ठूलो डेण्टल कलेज कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको काठमाण्डौंको बसुन्धारा चौकी, सतुन्गल, सुन्दरबस्तीमा उपचार सेन्टर रहेका छन् । यसैगरी सेन्टरले पोखराको न्यूरोड, रुपन्देहीको बुटवलस्थित पुष्पलाल चोक र तिलोत्तमाको भलबारीमा रहेको सेन्टरबाट दन्त उपचार सेवा दिंदै आएको छ ।

शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.