• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

‘हर्टएट्याक किन बढ्दैे छ नेपालमा ?’ हर्टएट्याक हुनबाट कसरी बच्ने ?

  •  मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित

पछिल्लो समय मुटुरोग नेपाली माझ साझा समस्याको रुपमा देखिएको छ । अहिले अधिकांश नेपालीको घरमा मुटु र यस सम्बन्धी बिरामी भेटिन्छन । मुटुरोग र मुटुसम्बन्धी समस्या विभिन्न कारणले हुन्छ । बढ्दो आधुुनिक जीवनशैली, खानपान, निस्क्रीय जीवन संँगै कोलेस्ट्रोल, सुगर तथा बंशाणुगत गुणले पनि मुटुसम्बन्धी समस्या हुने चिकित्सकहरु बताउंँछन । नेपाली समाजमा मुटुरोग अत्यन्तै चुनौति र भयावह रुपमा बढेको पाईन्छ । विकसित राष्ट्रहरुमा यो रोगको दर घट्दै गएपनि नेपालमा भने यसको दर तीब्र गतिमा बढ्दै गएको छ । चिकित्सकका अनुसार नेपालमा कुल जनसंख्याको १५ प्रतिशत मुटुका विरामी छन । बर्षेनी हजारौंलाई हर्टएट्याक हुन्छ र त्यसमध्ये ९० प्रतिशतले समयमै उपचार नपाएर मृत्युवरण गर्ने गर्छन ।

बिशेष गरी मेडिकल क्षेत्रमा प्रविधिको विकास, दक्षजनशक्तिको उत्पादन , मेडिकल पूर्वाधारले फड्को मारेपनि मुटुरोगको उचित उपचार र सही समयमा उपचार नपाउंँदा यो समस्याबाट मृत्यु हुनेको सूची बढ्दै गएको छ । यसको न्यूनिकरण गर्न उपचार पद्धति र प्रविधिसंँगै मुटुरोगसम्बन्धी सचेतना नहुंँदा अनाहकमा कैयौं व्यक्तिले ज्यान गुमाईरहेका हुन्छन । यसलाईलै मध्यनजर गर्दै उपचार संँगै सैद्धान्तिक ज्ञान दिने उद्धेश्यले वरिष्ठ मुटु चिकित्सक डा
ओममूर्ति अनिलले केही बर्षदेखि सोसयल मिडीया मार्फत मुटुसम्बन्धी सचेतना जगाईराख्नु भएको छ । मुटुरोग र मुटु सम्बन्धी समस्याको न्यूनिकरण र नियन्त्रणका लागि उहांँले अभियान्ताको रुपमा नागरिकलाई सचेतना र सुसुचित गरिराख्नु भएको छ । यो प्लेटफर्मबाट नागरिकका समस्या, जिज्ञासाको पनि समाधान उहांँले गर्दै आउनु भएको छ ।

मुटुरोग र मुटुसम्बन्धी समस्याका उपचार पद्धति र प्रविधिसंँगै सचेतना किन आवश्यक छ ? मुटुमा हुने समस्याका लक्षणहरु के के हुन? मुटुरोग तथा हर्टएट्याक्ट के कारणले हुन्छ ? तत्काल हर्टएट्याक्टको लक्षण देखिएमा के गर्ने ? र मुटुरोग र समस्या न्यूनिकरणका बारेमा वरिष्ट मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलसंँग गरिएको कुराकानी अंश । बांँकी थप जानकारी भिडीयो लिंक तल उपलब्ध छ ।

मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.