• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

भरतपुर अस्पताल र रोटरीको आयोजनामा जलन सम्बन्धी तालिम

  •  शनिबार, भदौ २२, २०८१ मा प्रकाशित

चितवन । भरतपुर अस्पताल र रोटरीको आयोजनामा जलन सम्बन्धि तालिम सम्पन्न भएको छ । शुक्रबार अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल ,मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेल ,रोटरी क्लब चितवनका अध्यक्ष रो. भानु शर्मा लगायत अस्पतालका डाक्टर ,नर्सहरु उपस्थित भएको कार्यक्रममा स्रोत व्यक्ति किर्तिपुर बर्न अस्पतालका जलन विशेषज्ञ प्लास्टिक सर्जन प्रोफेसर डा. शंकर मान राई ले तालिम दिनु भएको हो ।
प्रशिक्षकले अस्पताल र रोटरी क्लब चितवनको आयोजनमा सम्पन्न कार्यक्रममा विश्वमा जलन सम्बन्धि नयाँ खोज अनुसन्धान ,नेपालमा जलन उपचारको अवस्थादेखि सरकार र नीति निर्माण तहमा गर्नु पर्ने कार्यहरु, स्वास्थ्यकर्मी र सस्थाहरुले गर्नुपर्ने कामका बारेमा विस्तृत प्रशिक्षण दिनु भएको थियो ।
स्वास्थ्यकर्मीहरुले जिज्ञासाहरु राख्नुका साथै छलफल समेत गरिएको थियो । नेपालमा बर्सेनी ५६ हजार जलन पिडित बिरामी हुने र दुईहजार एकसय व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक पेश गर्दै अहिले सम्म ४०% जलन का बिरामीलाई मात्र बचाउन सकिएको डा. राईले जानकारी दिनुभयो । डा. राइले गहिरो जलन भएका बिरामीलाइ सुरुको २ घन्टा भित्र नसाबाट सलाइन पानी मात्रै दिन सकियो र सुबिधा सम्पन्न अस्पतालमा औषध उपचार गराउन सकियो भने मृत्युदर घटाउन सकिने बताउनु भयो ।
जलनको मृत्युदर न्यूनिकरणका लागि देश भरी दुईघन्टाको अन्तरमा प्राथमिक जलन उपचार केन्द्र , क्षेत्रीय रूपमा जलन उपचार अस्पताल र केन्द्रीय तहमा सुपर स्पेसलिस्ट अस्पताल को रुपमा बिकास गर्नु पर्ने उहांँको भनाई थियो । । किर्तिपुर अस्पतालले यसका लागि सरकारी र जनस्तरबाट लबिङ गरिरहेको र निम्न बर्गका ब्यक्तिहरुका लागि “जलन उपचार स्थायी कोष“ खडा गरेर त्यसबाट आउने ब्याजबाट सहयोग गर्ने अभियान चलाइरहेको जानकारी दिनुभयो ।

उक्त कोषमा रोटरी क्लब चितवनका पुर्ब अध्यक्ष वरिष्ठ समाजसेवी रो. महेन्द्रलाल प्रधानले ५ लाख रुपैंया सहयोग गर्नुभएको थियो । प्रधानलाई डा. राई ,किर्तिपुर अस्पतालका कार्यक्रम व्यबस्थापक हेमध्वज जोशी ,रोटरी क्लब चितवन का अध्यक्ष रो. भानु शर्मा, पुर्ब अध्यक्ष रो.राजु पौडेल को उपस्थितिमा हस्तान्तरण गरिएको थियो सम्मानपत्र प्रदान गरिएको थियो ।

शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.