• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

स्वास्थ्य दर्पण मिडिया नेटवर्कद्धारा पच्चीस जनालाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड’ प्रदान

  •  शनिबार, चैत १२, २०७८ मा प्रकाशित

विनिता श्रेष्ठ, काठमाडौं । स्वास्थ्य दर्पण मिडिया नेटवर्कले आफ्नो छैटौँ वार्षिकोत्सकका अवसरमा राजधानीमा आज आयोजित एक समारोहबीच ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७८’ प्रदान गरेको छ ।

नेटवर्कले विभिन्न विधागत रुपमा छनोट गरी समाजमा योगदान पु¥याएका चिकित्सकसहित २३ व्यक्ति तथा दुई संस्थालाई उक्त अवार्ड प्रदान गरेको हो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्राडा सशाङ्क कोइरालालले उक्त अवार्ड प्रदान गर्नुभएको थियो ।

नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले प्रदेशगत रुपमा सात, विधागत तथा संस्थागत विकासमा योगदान पु¥याउने सात, अन्तरराष्ट्रिय समाजिक सङ्घसंस्थाको सिफारिसका आधारमा दुई चिकित्सक, विभिन्न प्रदेशबाट पाँचजना स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा पत्रकारिता गर्दै आएका दुई पत्रकारलाई अवार्ड दिइएको जानकारी दिनुभयो ।

यस्तै स्वास्थ्य क्षेत्रमा योगदान गर्ने दुई संस्थालाई समेत सोही समारोहमा सम्मान प्रदान गरिएको थियो । समारोहमा प्रदेश १ बाट स्त्री, प्रसूति तथा ल्याप्रोस्कोपिक सर्जन डा ज्ञानेन्द्रमान सिंह कार्की, मधेस प्रदेशबाट फेमेली फिजिसियन तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा सरोजरोशन दास, बागमती प्रदेशबाट बालरोग विशेषज्ञ डा खेमराज पौडेल, गण्डकी प्रदेशबाट हर्मोनरोग विशेषज्ञ प्राडा तीर्थलाल उपाध्यय, लुम्बिनी प्रदेशबाट यौन, छाला तथा कुष्ठरोग विशेषज्ञ डा गोपालराज शाक्य, कर्णाली प्रदेशबाट हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा रुपक कँडेल र सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका पूर्वनिर्देशक डा गुणराज अवस्तीलाई सम्मान गरिएको थियो ।

यस्तै विधागत तथा संस्थागत विकासमा योगदान पु¥याउने वरिष्ठ न्युरोलोजिष्ट तथा चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका पूर्वडिन प्राडा जगदीशप्रसाद अग्रवाल, वरिष्ठ क्यान्सर सर्जन डा प्रकाशराज न्यौपाने, वरिष्ठ न्युरोजर्सन डा वसन्त पन्त, धर्मभक्त माथेमा अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक प्राडा पुकारचन्द्र श्रेष्ठ, वरिष्ठ बाथरोग विशेषज्ञ डा अरुणकुमार गुप्ता, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा माधव घिमिरे र वरिष्ठ मुटु शल्यचिकित्सक डा अनिल भट्टराईलाई सम्मान गरिएको थियो ।

अन्तरराष्ट्रिय सामाजिक सङ्घसंस्था जेसिज र लायन्स क्लबको सिफारिसका आधारमा क्यान्सर सर्जन डा गङ्गा सापकोटा र हर्मोन रोग विशेषज्ञ डा दीपेन्द्र कार्कीलाई पनि सोही समारोहमा सम्मान गरिएको थियो ।

यस्तै स्वास्थ्यकर्मीतर्फ नवलपुरका रामबहादुर बोहरा, चितवनका अमृतकुमार राज भण्डारी, बुटवलका पवन जोशी, नर्सिङ विधाबाट चितवनकी अयोध्याकुमारी पाठक र नवलपुरका ओमबहादुर महत्तोलाई सम्मान गरिएको थियो । समारोहमा पत्रकारितातर्फ हेल्थ पाटी डटकमकी तुलसा घिमिरे र आभास टेलिभिजनका सुकदेव गिरीलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा समाजमा स्वास्थ्य अभियानमार्फत योगदान पु¥याएबापत नेपाल क्यान्सर सहयोग समूह, ललितपुर र मिर्गौला बचाउ अभियान, काठमाडौँलाई पनि सम्मान गरिएको थियो । समारोहमा नेता डा कोइरालाले स्वास्थ्य दर्पण राष्ट्रिय मासिक पत्रिकाको पहिलो अङ्कको समेत विमोचन गर्नुभएको थियो ।

शनिबार, चैत १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.