• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

उपचार मात्रै दिएर पुग्दैन बिरामीको भावना बुझ्न सक्नुपर्छ : डा कोइराला

  •  शनिबार, चैत १२, २०७८ मा प्रकाशित

काठमाडौं ।राष्ट्रिय हेल्थ अवार्ड समारोहमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्राडा शशाङ्क कोइरालाले चिकित्सकले उपचार मात्रै गरेर नहुने भएकाले बिरामीको भावना पनि बुझ्नु जरुरी रहेको औँल्याउनुभयो । उहाँले सहरमा मात्रै बसेर चिकित्सकले समाज बुझ्न नसक्ने जानकारी गराउँदै गाउँगाउँमा सेवा दिन चिकित्सकलाई अनुरोध गर्नुभयो । “जबसम्म डाक्टरले गाउँ घुम्दैन तबसम्म जनताको भावना बुझ्न सक्दैन, घुमेपछि मात्रै समाजको अङ्ग बुझ्नसक्छ,” उहाँले भन्नुभयो ।

फरक प्रसङ्ग जोड्दै नेता डा कोइरालाले राजनीति सही ढङ्गले नचलेको बताउनुभयो । राजनीतिलाई ठीक ठाउँमा पु¥याउनका लागि आफू चिकित्सा पेसा छाडेर राजनीतिमा आएको उहाँको भनाइ थियो । उहाँ नेपाली कांग्रेस सही मार्गमा नरहेकाले कांग्रेसको बाटो सच्याउने चाहना आफ्नो रहेको बताउनुभयो । उहाँले चुनाव महँगो भएकामा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “पहिलो चुनावमा ६० लाख खर्च भयो दोस्रोमा रु तीन करोड गत चुनावमा त्योभन्दा झन् बढ्यो ।”

उहाँले आफू प्रधानमन्त्री भए कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउने वचनबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री भएको खण्डमा कृषिमा परिवर्तन ल्याउँदै ल्यान्ड बैंकको योजनामार्फत प्रतिजमिनलाई भाडामा दिई प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन भट्टराईले कतिपय समाचारकै कारण चिकित्सक र बिरामीको दूरी बढेको जिकिर गर्दै त्यसलाई सही मार्गमा अघि बढाउन सबै सरोकारवालाहरुसँग मिलेर करिकुलम आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालका चिकित्सक सक्षम रहेको तर यहाँको नीति राम्रो नभएकाले धेरै चिकित्सक बाध्य भएर विदेशिएको जानकारी गराउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामाजिक सङ्घसंस्थाको सिफारिसमा यसरी चिकित्सकलाई सम्मान गर्नु फरक र महत्वपूर्ण रहेको उल्लेख गर्दै मिडियाले गलत मात्रै लेख्दैन राम्रो पनि गर्छ भन्ने उदाहरण आजको कार्यक्रम हो भन्नुभयो ।

नकारात्मक खोजी भयो भने पनि त्यो सच्याउनका लागि हो भनेर बुझ्नुपर्नेमा उहाँको जोड थियो । नेपाल प्रेस युनियनका सल्लाहकार शिव लम्सालले मिडियाससँग विषयगत रुपमा समन्वय गर्न सके धेरै असमझदारी हटेर जाने भएकाले पत्रकारिता बुझन् चिकित्सकलाई आग्रह गर्नुभयो । चिकित्सकले कुरा बुझाउन नसक्दा केही समस्याहरु आएको उहाँको भनाइ थियो ।

नेपाल औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले कोभिडले स्वास्थ्य के हो र यसको कसरी विकास गर्नुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो । सम्मानितका तर्फबाट मन्तव्य राख्दै मिर्गौला रोग विशेषज्ञ प्राडा माधव घिमिरेले आफूले गरेको कामलाई समाजले हेर्दोरहेछ भन्ने महसुस आजको कार्यक्रमबाट भएको बताउनुभयो ।

शनिबार, चैत १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.