• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ३ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ३ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ३ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

त्रिशूली अस्पतालमा दुर्लभ प्रकृतिको जोखिम गर्भवतीको सफल शल्यक्रिया

  •  शनिबार, भदौ २९, २०८१ मा प्रकाशित

नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटमा गर्भवती महिलाको जटिल प्रकारको शल्यक्रिया मार्फत सुत्केरी गराइएको छ । गर्भमा उल्टो बसेको बच्चाको घाँटीमा तीनफन्का साल बेरिएर शिशु निसास्सिएको र सुत्केरी हुने जोखिम अवस्थामा रहेको एक महिलाको बुधबार सफल शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो ।

यस किसिमको शल्यक्रियालाई चिकित्सकीय भाषामा सिजरियन सेक्सन अप्रेसन भनिन्छ । जोखिम अवस्थाको निकै दुर्लभ मानिने यस अवस्थाको गर्भवतीलाई विगतमा काठमाडौँको सुविधा सम्पन्न अस्पतालमा सिफारिस गर्ने गरिएकोमा अहिले यही (त्रिशूली अस्पताल) मा नै शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले जानकारी दिनुभयो । उहाँको अनुसार गर्भवती जाँच गराउन अस्पताल पुगेको महिलाको भिडियो एक्सरे मार्फत परीक्षण गराउँदा बच्चा उल्टो बसेको र घाटीमा साल बेरिएर निसास्सिएको पाइएपछि आमा र शिशु बचाउन आकस्मिक शल्यक्रिया गरिएको हो ।

“गर्भमा बच्चा उल्टो बस्नु अथवा साल बेरिनु मध्ये कुनै एक किसिमको जोखिमको बहन गरिँदै आएपनि दुवै समस्यामा रहेको जोखिमलाई निकै दूलर्भ मानिन्छ ।” अस्पतालका निर्देशक डा.लामाले भन्नुभयो “ यस्तो अवस्थामा जतिसक्दो चाँडो शल्यक्रिया गर्न नसके दुर्घटना निम्तन सक्ने हुँदा दक्ष एवम् अनुभवी गाइनोलोजिस्ट चिकित्सकले सतर्कतापूर्वक शल्यक्रिया मार्फत सुत्केरी गराई आमा र शिशु दुवैलाई जोखिम मुक्त बनाई प्राप्त भएको सफलतालाई ठूलो उपलब्धिको रुपमा लिइएको छ ।

त्रिशूली अस्पतालका गाइनोलोजिस्ट डा.अनिलकुमार खरेल र डा.दीपिका श्रेष्ठ तथा एनेस्थेसियालोजिस्ट डा.पार्वती गौतम र शल्यक्रिया कक्ष इन्चार्ज चारु थापामगरको टिमले जोखिम अवस्थाको गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराइएको हो । अस्पतालका निर्देशक डा.लामाको अनुसार अहिले आमा र शिशु दुवैको अवस्थामा सामान्य रहेको छ ।

“अस्पतालमा गर्भवती सेवा अन्तरगत शल्यक्रिया मार्फत सुत्केरी गराउँदै आएपनि यस किसिम (सिजरियन सेक्सन अप्रेसन)को अत्यन्त जोखिम अवस्थामा पुगेको सुत्केरीको शल्यक्रिया पहिलो पटक गरिएको हो ।” अस्पतालका निर्देशक डा.लामाले भन्नुभयो “यस्तो अवस्थामा तत्कालै बच्चा निकालेर आमा र शिशुलाई बचाउन सक्नुसक्नु ठूलो उपलब्धि मानिन्छ ।”

नुवाकोटको त्रिशूली अस्पताल त्रिशूली अस्पतालले प्रदान गर्ने विभिन्न विभागीय सेवा अन्तरगत गुणस्तर मापन स्वरूप गरिने न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन र क्लिनिकल अडिटमा बागमती प्रदेश सहित देशभरमा नै उत्कृष्ट स्थान हासिल गर्दै आएको छ ।

सुविधा सम्पन्न भौतिक संरचनामा अत्याधुनिक उपकरणको सहायता मार्फत दक्ष एवम् अनुभवी चिकित्सक मार्फत प्रवाह हुने सेवाले अस्पताललाई निरन्तर उत्कृष्ट अस्पतालको उपाधि प्राप्त गरेको छ । यस अस्पतालका नुवाकोट सहित रसुवा, धादिङ लगायतबाट दैनिक पाचसय भन्दा बढी बिरामीले सेवा प्राप्त गर्दै आएका छन् ।

शनिबार, भदौ २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.