• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

सौराहामा आयोजित दुईदिने मुटु सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सम्पन्न [ फोटोसहित ]

  •  शनिबार, असोज ०५, २०८१ मा प्रकाशित

चितवन । नेपाल राष्ट्रिय मुटु तथा फोक्सो समाजले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलन चितवन जिल्लाको सौराहामा सम्पन्न भएको छ । सौराहास्थित होटल सेभेन स्टारमा मुटुको भिडियो एक्स–रे (ईकोकाडियोग्राफी ) सम्बन्धी आयोजित २ दिने अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनको पहिलो दिन १२ जना मुटु रोग विशेषज्ञले मुटुरोगको पहिचान र उपचारमा मुटुको भिडियो एक्सरेको विकासले पुरयाएको महत्वपूर्ण भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । भने आज अन्तिम दिन २० जना चिकित्सकले आ-आफ्नो विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको हो । आज भयको सम्मेलनमा डा.शंकर लौडारीले क्यान्सर रोगको उपचारमा प्रयोग गरिने औषधि (केमो)ले मानव मुटुमा पार्ने प्रभावबारे पत्ता लगाउन मुटुको भिडियो एक्सरे मेसिनले महत्त्वपूर्ण भूमिका खेल्ने कार्यपत्र प्रस्तुतिमा जानकारी दिनुभयको थियो ।

डा.अमित चौरासियाले मुटुको एओट्रीक भल्भमा समस्या भयका बिरामीहरूको रोग पहिचानमा मुटुको भिडियो एक्सरेको महत्त्वबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको हो । डा.समीर गौतमले मुटुको भल्भ फेरेका बिरामीहरुमा मुटुको भिडियो एक्सरेको प्रभावकारिता र विदेशी चिकित्सक डा.गुरु प्रसादले मुटुको धड्कन बिग्रेका बिरामीहरुमा रोग पहिचान र उपचारमा यसको महत्त्वबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

त्यस्तै गरी डा.अनिल आचार्यले मुटुको भिडियो एक्सरे मार्फत कार्डियोलोजी र कार्डियाक सर्जन बीच बिरामीको रोग पहिचान संगै उपचारमा सहजता भयको बताउनु भयो । डा.प्रकाशराज रेग्मीको अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको सहयोगले मुटुको भिडियो एक्सरे सेवा मार्फत मुटुको बाथ रोग पहिचान गर्न सहयोग मिलेको बताउनु भयो । त्यस्तै डा.उर्मिला शक्यका अनुसार जन्मजात मुटु रोग पहिचानको लागि मुटुको भिडियो एक्सरे निकै प्रभावकारी भइरहेको जानाकारी दिनु भयो । कार्यपत्र प्रस्तुत गर्ने क्रममा डा.अजित कुमार मिश्रले गर्भवती महिलाको पेटमा रहेको बच्चाको मुटुको स्वास्थ्य अवस्था पत्ता लगाउन यो प्रविधि निकै नै प्रभावकारी रहेको बताउनु भयो । कार्यक्रममा वरिष्ठ फोक्सो रोग विशेषज्ञ डा.शीतल अधिकारीले भिडियो एक्सरे मार्फत मुटु रोग जस्तै मानव फोक्सोको स्वास्थ्य अवस्था के कस्तो छ,भनी पत्ता लगाउन कोषेढुंगा साबित हुने बताउनु भयको थियो ।

सम्मेलनमा करिब ३२जना चिकित्सकले कार्यपत्र प्रस्तुत गर्नुका साथै कार्यक्रममा विदेशी अतिथि सहित नेपालका सय जना मुटु रोग विशेषज्ञ र स्वास्थ्यकर्मी सहित करिब दुइसयजनाको सहभागिता रहेको संस्थाका महासचिव डा.सचिन ढुंगेलले जानकारी दिनुभयो।






















शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.