• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

जनकपुरका अस्पतालमा डायलाइसिसका विरामीको चाप उच्च, तर सेवा सुस्त

  •  आइतबार, चैत १३, २०७८ मा प्रकाशित

जनकपुरधाम, सरकारले पित्तथैलीमा समस्या भएका विरामीलाई निः शुल्क रूपमा डायलाइसिस गर्ने सेवा प्रभावकारी हुन सकेको छैन । डायलाइसिस गराउने विरामीको संख्या उच्च रहेकाले सोअनुसारको मेसिन र जनशक्तिको व्यवस्थापन हुन सक्दा उक्त सेवा अझै प्रभावकारी हुन सकिरहेको छैन ।

दुवै किड्नी खराब भएका महोत्तरीका बसिर कवाडीले डायलाइसिसका लागि महिनौ कुरेपछि मात्रै जनकपुरधामस्थित प्रदेशिक अस्पतालमा डायलाइसिसका लागि पालो पाएको बताए । निःशुल्क रूपमा डायलाइसिस गराउन पालो कुर्दाकुर्दा लाखौ रुपैयाँ खर्च भएको बताउँदै उनले भने, ‘सुरुमा अस्पतालले बेड नै खाली नरहेको भन्दै भर्ना गर्न इन्कार गरे । त्यसपछि इमरजेन्सीमा चार हजार रुपैयाँ तिरे कति महिनासम्म डायलाइसिस गराउनुपर्‍याे । अहिले सप्ताहमा दुई दिन डायलाइसिस गराउदाँ आउदाँ यातायातमै हजारौ रुपैयाँ खर्च हुन्छ ।’

प्रदेशिक अस्पताल जनकपुर र जानकी हेल्थ केयर एन्ड शिक्षण अस्पतालले उक्त सेवा दिँदै आएको छ । जनकपुरधामा धनुषा, महोत्तरी, सर्लाही,सिरहा, सप्तरी, सिन्धुली, रौतहटसम्मको विरामी डायलाइसिसका लागि आउने गरेको कर्मचारीहरू बताउँछन् ।

प्रादेशिक अस्पतालमा २०६१ सालदेखि डायलाइसिस सेवा सुरु भएको हाे भने जानकी हेल्थ केयरमा २०७४ सालदेखि । अहिलेसम्म प्रादेश अस्पतालमा ५१४ जना विरामी दर्ता भएका छन् । जसमध्ये ४५ जनाले नियमित सेवा लिँदै आएका छन् । दैनिक १५ जनाको डायलाइसिस गर्दै आएको प्रादेशिक अस्पतालमा अहिले पनि एक सय विरामी उपचारका लागि प्रतीक्षामा छन् ।

जानकी हेल्थ केयरमा पनि नियमित ४५ जना विरामीले डायलाइसिसका सेवा लिने गरेका छन् भने करिब २० जना उपचारका लागि पालाे कुरेर बसेका छन् । केयरले दैनिक १५ जना विरामीलाई बिहान ७ देखि राति ९ बजेसम्म सेवा दिँदै आएको छ ।

प्रादेशिक अस्पतालमा एक वर्षअघि १० वटा मेसिन थियो, अहिले पाँचवटा मेसिन मात्रै छ । डायलाइसिस विभागमा इन्चार्ज रानी झाले भनिन्, ‘तर गत मंसिरदेखि ती मेसिनहरू बिग्रेकाले अहिले प्रदेश सर

कारले दिएको पाँचवटा मेसिनमा नियमित सेवा दिँदै आएको छ । विरामीको चाप उच्च छ, तर सीमित साधन स्राेत भएकाले सबैलाई सेवा दिन सक्ने अवस्था छैन । सरकारले १२ घन्टा सेवा दिन गाइडलाइन दिएको छ । तर आफूहरू १४-१५ घन्टासम्म सेवा दिइरहँदा पनि सकिने अवस्था छैन । एउटा विरामीलाई डायलाईइसिस गर्न कम्तिमा चार घन्टा लाग्छ । पाँचवटा मेसिनमा तीन सिप्ट काम गर्दा पनि विरामीकाे चाप उच्च छ ।’

डायलाइसिसको समस्या जनकपुरको मात्र नभई नेपाल रहेको बताउँदै जानकी हेल्थ केयर तथा प्रशिक्षण अस्पतालका डायलाइसिस विभाग प्रमुख डा.रमण मिश्रले भने, ‘सेवा र विरामीको संख्यामा तालमेल छैन । सेवा दिने क्षमता कम छ, तर विरामीको संख्या उच्च छ । यस्तोमा सबैलाई सेवा उपलब्ध गराउन सकिन्नँ ।’

कोभिड-१९ पश्चात मधेस प्रदेश सरकारले स्वास्थ्यमा ठूलो सुधार भएको दाबी गर्दै आए पनि डायलाईसिसका विरामीको सेवामा खासै सुधार देखिएको छैन । अहिले मधेस प्रदेशका प्रादेशिक अस्पताल जनकपुर, वीरगन्जको नारायणी क्षेत्रीय अस्पताल र सिरहाको सिरहा जिल्ला अस्पतालले मात्रै डायलाइसिसको सेवा दिँदै आएको छ ।

मधेस प्रदेश सरकारअघि जनकपुर र वीरगन्जमा मात्रै उक्त सेवा उपलब्ध थियो । मधेस प्रदेश सरकारले थप केही महिनादेखि सिरहा अस्पतालमा उक्त सेवा दिन सुरु गरेको छ । मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजय झाले भने, ‘मधेस प्रदेश सरकार आएदेखि नै डायलाइसिसमा धेरै सुधार भएको छ, पहिला यो प्रदेशका यो सेवा निकै कमजोर थियो । तर अहिले धेरै सुधार छ । प्रदेश सरकारले प्रादेशिक अस्पताल, सिरहा अस्पतालहरूको मेसिन खरिद गरेर दिएको छ । त्यसबाहेक अन्य अस्पतालका लागि पनि सामान खरिद भइसकेको र वितरणको काम निकट भविष्यमा नै हुन्छ ।’
मेसिन दिएर मात्रै हुँदैन,’ उनले भने, ‘त्यसलाई चलाउने जनशक्तिको पनि आवश्यकता छ, जुन तत्काल हामीसँग छैन, हामी त्यस्ता कर्मचारीलाई प्रशिक्षण दिँदै छौ ।’ न्युज कारखाना

आइतबार, चैत १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.