• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

रत्ननगरमा मातृशिशु अस्पतालकोे शिलान्यास

  •  सोमबार, चैत १४, २०७८ मा प्रकाशित

निरुता श्रेष्ठ,चितवन । चितवनको रत्ननगरमा मातृशिशु अस्पताल निर्माणका लागि मेयर नारायण वनले सोमबार शिलान्यास गरेका छन् । आमा र बच्चाको सुरक्षाको लागि रत्ननगर अस्पतालको परिसरमा निर्माण गर्न लागिएको अबस्पताल भवनको उनले शिलान्यास गरेका हुन । प्रदेश सरकार र रत्ननगर नगरपालिकाको सयुक्त लगानीमा अस्पतालको भवन निर्माण हुनेछ । रत्ननगर अस्पतालको परिसरमा ९ करोड ५८ लाखको लगानी अस्पतालको भवन निर्माण गर्न लागिएको हो ।
गर्भवती महिला र उनीबाट जन्मिएको बच्चाको सुरक्षाको लागि छुट्टै अस्पतालको रुपमा मातृशिशु अस्पताल सञ्चालन गर्न लागिएको मेयर वनले बताए । पछिल्लो पाँच बर्षे कार्यकालमा मातृशिशु अस्पताल निर्माण सुरु गरेर आफु विदा हुन लागेको भन्दै मेयर वनले जादाजादै नगरबासीहरुलाई सुन्दर उपहारका रुपमा अस्पताल निर्माण सुरु गरेको बताए । रत्ननगर अस्पतालको परिसारमा निर्माण हुने सो अस्पताल छुट्टै अस्पताल हो । पाँच तले सो भवन २०८० सम्म निर्माण सम्पन्न गरेर अस्पताल सञ्चालन गर्ने योजना रहेको छ ।

अस्पतालमा आमा र बच्चाको लागि आइसीयु,सुत्केरी कक्ष,जनरल वार्ड तथा विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिने छ । यो छुट्टै अस्थित्वमा सञ्चालन हुने अस्पताल हो उनले भने यस प्रकारको अस्पताल नेपालमै छैन् । विर अस्पतालमा ब्लक छ्ट्याएर आमा र बच्चाको उपचार गरिदै आएको भएपनि आमा र बच्चाको मात्र उपचार हुने नेपालमै यो पहिलो अस्पताल हो । अस्पताल १०० बेडको हुने छ । सो अबस्पतालमा चितवन सहित देशभरीबाट आउने गर्भबती महिला र शिशुको उपचार हुने छ ।

अस्पताल सञ्चालन भएपछि गर्भवती गराउन भरतपुर जानु पर्ने बाध्यताको अन्त्य हुने छ । कार्यक्रममा उपमेयर विमला दुवाडीले रत्ननगरका १६ वटै वडामा स्वास्थ्यचौकी सञ्चालन,रत्ननगर अस्पतालको स्तरउन्नतीपछि मातृशिशु अस्पताल सञ्चालन गर्न लागिएको बताइन । बेड अभाब भएर चितवनमा भूईमा बसेर सुत्केरी गराउनु पर्ने बाध्यकारी अबस्थाका अन्त्य गर्न सो अस्पताल निर्माण सुरु गरिएको उनको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले अस्पतालको भवन निर्माणको लागि चालु आर्थिक बर्षमा प्रदेश सरकारको डेढ करोड र नगरपालिकाको डेढ करोड गरी तीन करोडको लगानीमा निर्माण सुरु गरेको जानकारी दिए ।

बहुबर्षीय योजनाको रुपमा रहेको सो अस्पताल २०८० साल भित्र सञ्चालनमा ल्याउने योजना रहेको उनको भनाई छ । रत्ननगर अस्पतालका मेसु डा.विश्वबन्धु बगालेले तत्कालका लागि ५० बेडको हुने सो अस्पताल त्यसको केही समय पछि १०० बेडमा सञ्चालन हुने बताए । रत्ननगर अस्पताल हाल ५० बेड क्षमताको रहेको छ । अस्पताल विकास समितिको तर्फबाट ५० बेड थप गरी १०० बेडको बनाउने योजना रहेको छ । रत्ननगर अस्पताल १०० बेड र मातृशिशु अस्पताल १०० बेड गरी २०० बेडको अञ्चल स्तरीय अस्पतालको रुपमा विकास गर्न सकिने मेसु बगालले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष गोपालराज कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २ का वडाध्यक्ष तिकलराज शर्मा,नेपाली काँग्रेसका नगर सहसचिव रामचन्द्र पौडेल,शान्ति मेड नेपालकी अध्यक्ष डा.रुथ गोन्सेथ लगायतले मन्तव्य राखेका थिए ।

सोमबार, चैत १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.