• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, कार्तिक १२, २०८३
बुधबार, कार्तिक १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • ८ घण्टा 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • ८ घण्टा 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • ८ घण्टा 

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • ९ घण्टा 

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १० घण्टा 

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • १ दिन 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • १ दिन 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • १ दिन 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ६. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ७. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ८. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ९. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • १०. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

एमपक्सको चिकित्सकीय निदानको परीक्षणलाई स्वीकृति

  •  शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित

जेनेभा । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले महामारीसँग जुधिरहेका देशहरूमा महत्वपूर्ण उपकरण एमपक्सको पहिलो डाइग्नोस्टिक टेस्टको प्रयोगलाई स्वीकृति दिएको शुक्रबार जनाएको छ ।

अफ्रिकी युनियनको रोग नियन्त्रण केन्द्रका अनुसार एमपक्सका कारण अफ्रिकाभर ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने आधिकारिक रुपमा १६ देशमा यो रोग पत्ता लागेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “परीक्षणको आपतकालीन प्रयोगका लागि स्वीकृति एमपक्स प्रकोपको सामना गरिरहेका देशहरूमा निदान क्षमता विस्तार गर्न महत्वपूर्ण हुनेछ, जहाँ द्रुत र सही परीक्षणको आवश्यकता तीव्र रूपमा बढेको छ।”
एबोट मोलिक्युलर इङ्कद्वारा निर्मित ‘एलिनिटी एम एमपीएक्सभी एसे’ भनिने यो परीक्षणले मानव घाउबाट लिइएको स्वाबबाट एमपक्स भाइरस पत्ता लगाउन सक्षम भएको दावी निर्माता कम्पनीले दावी गरेको छ ।

डब्लुएचओले भनेको छ, ‘पस्टुलर वा भेसिकुलर ¥यासको नमूनाबाट डिएनए पत्ता लगाएर प्रयोगशाला र स्वास्थ्यकर्मीले शङ्कास्पद एमपक्सका सङ्क्रमणलाई कुशलतापूर्वक र प्रभावकारी रूपमा पुष्टि गर्न सक्छन्।

“अफ्रिकामा सीमित परीक्षण क्षमता रहेको र एमपक्स सङ्क्रमणको पुष्टि गर्न ढिलाइ भइरहेको र यसले भाइरसको निरन्तर फैलावटमा योगदान पु¥याएको छ,” विज्ञप्तिमा भनिएको छ।
डब्लुएचओका सहायक महानिर्देशक युकिको नाकातानीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “परीक्षणको स्वीकृतिले प्रभावित देशहरूमा परीक्षणको उपलब्धता विस्तार गर्न महत्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दछ।”
नाकातानीले भन्नुभयो, “गुणस्तरीय स्वास्थ्य सामग्रीमा पहुँच बढाउनु भाइरसको फैलावट रोक्न र आफ्ना जनता, विशेष गरी कम पहुँच भएका क्षेत्रहरूमा सुरक्षा प्रदान गर्न देशहरूलाई सहयोग गर्ने हाम्रो प्रयास रहेको छ।

पहिले मङ्कीपक्सको नामले चिनिने एमपक्स भाइरसको सङ्क्रमित जनावरबाट मानिसमा सर्छ तर नजिकको शारीरिक सम्पर्कको माध्यमबाट मानिसबाट मानिसमा पनि सर्न सक्छ।
एमपक्स लागेका विरामीमा ज्वरो आउने, मांसपेशी दुख्ने र छालाका ठूला ठूला घाउहरू हुने समस्या निम्त्याउँछ र यो घातक हुन सक्छ। रासस

शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

लोकप्रिय

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

ताजा

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.