• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ४ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ५ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ५ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ५ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ७ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ८ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १० घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १० घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

क्षयरोग न्यूनीकरण गर्न दुई जिल्लामा तीन बर्षे परियोजना

  •  शुक्रबार, असोज २५, २०८१ मा प्रकाशित

नवलपरासी ,पश्चिम् । सम्भावित क्षयरोगका बिरामीको प्रिभेन्टिभ थेरापी विधिबाट उपचार गर्ने उद्देश्यले पश्चिम नवलपरासी र रुपन्देही गरी दुई जिल्लामा परियोजना लागू भएको छ । नेपालमा बढ्दो अवस्थामा रहेको क्षयरोगलाई नियन्त्रणका लागि रुपन्देही र नवलपरासीमा विशेष परियोजना लागू भएको हो ।पश्चिम् नवलपरासीमा पछिल्लो आर्थिक बर्सहरूको तथ्याङ्क हेर्दा बालबालिका सहित बर्सेनि क्षयरोगको सङ्ख्या बढ्दो देखिएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र अन्तर्गत विराट नेपाल मेडिकल ट्रस्ट ( बि.एन.एमटि ) संस्था द्वारा यी दुई जिल्लामा सि.आर.आई.टि.आई.सि नामक परियोजना लागू भएको गरिएको हो । द युनियनको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजना तीन वर्ष सम्म चल्ने छ ।

परियोजना अन्तर्गत क्षयरोगका बिरामी सँग नजिक रहेका घरपरिवारका सदस्यहरूको खकार परीक्षण गर्ने , छातीको एकसरे गर्ने र सिवाईटिबी परीक्षण पश्चात् रिपोर्टका आधारमा औषधी चलाइने योजना रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका सिनियर मेडिकल टेक्नोलजिस्ट पद्यमानभ घिमिरे जानकारी दिनुभयो ।

परियोजना अन्तर्गत सम्भावित क्षयरोगका बिरामीको सम्पर्कमा आएको र जोखिम समूहमा रहेका व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई क्षयरोग सम्बन्धी समस्या नआउने भन्ने उद्देश्यले प्रिभेन्टिभ थेरापी विधिबाट उपचार सेवा दिइने परियोजनाका तथ्याङ्क व्यवस्थापन अधिकृत अस्मिता रायमाझीले जानकारी दिनुभयो ।

परियोजना अन्तर्गत सम्भावित क्षयरोगी पत्ता लाग्ने छन् भने सम्भावित क्षयरोग लाग्ने समय बिरामीलाई समयमै उपचार हुने विश्वास लिइएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गैरभ ढकालले जानकारी दिनुभयो ।

क्षयरोगीको सम्पर्कमा रहेको व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई क्षयरोग सम्बन्धी समस्या नआउने भन्ने उद्देश्यले प्रिभेन्टिभ थेरापी विधिबाट उपचार गरिने पश्चिम नवलपरासीमा करिब ६ हजार २ सय हाराहारीमा नयाँ क्षयरोगी हुन सक्ने पूर्व आकलन गरिएको छ ।

पश्चिम नवलपरासीमा समेत कुष्ठरोगीको सङ्ख्या बढ्दो छ छ । जिल्लामा गत आर्थिक वर्ष २०८०/०८१ को एक वर्षको अवधिमा ६८ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । जसमा ५ जना १४ वर्षमुनिका बालबालिका रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ७० जना कुष्ठरोगी भेटिएका थिए जसमा एक जना मात्र बालबालिका थिए तर गत आर्थिक वर्षमा भने कुष्ठरोगी बालबालिकाको सङ्ख्यामा पनि वृद्धि भएको छ स्वास्थ्य कार्यालयले जनाएको छ ।

शुक्रबार, असोज २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.