• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

महासंघको स्थापना दिवसमा जुम्लाका सुत्केरीलाई फलफूल वितरण

  •  बुधबार, चैत १६, २०७८ मा प्रकाशित

जुम्ला, जुम्लामा २५ जना सुत्केरीलाईलाई फलफूल वितरण गरिएको छ । नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवस अवसरमा फलफूल वितरण गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सुत्केरी वाडमा फलफूल वितरण गरिएको हो ।

त्यस्तै जुम्ला जिल्लामा सञ्चालित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उपस्थितिमा अस्पतालका २५ जना सुत्केरीलाईलाई फलफूल वितरण गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र शाहीले बताए ।उनका अनुसार महासंघले जिल्ला स्थित पत्रकारको बीचमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

महासंघको स्थापना दिवसमा अवसरमा अध्यक्ष शाहीले जुम्लामा उर्वर रूपमा उदाइरहेको पत्रकारिताको संरक्षण तथा पत्रकारको अधिकारको विषयमा महासंघको पहिलो प्राथमिकता हुने बताए । पत्रकार महासंघ जुम्लाले एक वर्षमा प्रेस शिविर गरेर प्रेसपास वितरण, दुई वटा क्षमता अभिवृद्धि तालिम, कोभिडमा आइसुलेशन सेन्टर निर्माण, कोभिडमा माक्स स्यानिटाइजर वितरण महासंघमा सूचना केन्द्र स्थापनाको सुरुआतसहित विभिन्न काम गरेको बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघले कोरोनाको बीचमा महिलाका सवाल, बालबालिकाका सवाल, मानव अधिकारका सवाल, विमानस्थलको सवाल, विपतको सवाल, यातायातको सवालसहित सामाजिक सवालमा उठाउँदै आएको छ । अध्यक्ष शाहीले भावी योजना पत्रकारको क्षमता अभिवृद्धि गर्ने, पत्रकार सम्मान कोष स्थापना गर्ने, सूचनालाई थप सजिलो बनाउन पहल गर्ने, पुस्तकालय स्थापना गर्ने, सूचना केन्द्र स्थापना गर्ने, महासंघको भवन मर्मत तथा विस्तार गर्ने कार्यक्रम रहेको बताए ।

त्यस्तै स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष नरेन्द्रनाथ योगीले महासंघले सामाजिक काम गरेको देख्दा खुसी लागको बताए । उनले स्थापना काल र युद्ध कालमा थोरै पत्रकारले कठिन परिस्थितिमा महासंघको जन्म भएको भन्दै अब थप राम्रो गर्दै जानुपर्नेमा शुभकामना दिए ।

त्यस्तै महासंघका पूर्वध्यक्ष भीम कसिंगरले पत्रकारिता क्षेत्रमा खोजमुलक पत्रकारिता जोड दिनुपर्ने बताए । उनले जुम्लाका पत्रकारले समाचार र सूचनालाई भिन्नता गरेर समाचार संकलन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै प्रेस सेन्टरका अध्यक्ष धनबहादुर बुढाले महासंघ र सञ्चार माध्यामको सहकार्य थप बलियो हुनुपर्ने बताउँदै पत्रकारहरूलाई क्षमता विकास तालिम दिनुपर्ने बताए । भ्रष्टाचारलगायत सुशानका क्षेत्रमा काम गर्ने पत्रकार असुरक्षित भएको बताए ।

बुधबार, चैत १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.