• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • १६ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १७ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १७ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • १८ घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • १९ घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • २० घण्टा 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • २ दिन 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • २ दिन 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. मीना सुनारको उद्धार

  • ३. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ८. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

संघीय अस्पतालहरूमा ‘डिजिटल डिस्प्ले’ राख्ने तयारी

  •  बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित

नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका संघीय अस्पतालहरूमा डिजिटल डिस्प्ले राख्ने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बुधबार भेरी अस्पतालमा आयोजित पत्रकार भेटघाटमा अस्पतालमा बेडहरूको अवस्था, उपलब्धता, अक्पुपेन्सीबारे सर्वसाधारणलाई सहज रुपले जानकारी दिन अस्पतालको बाहिरै डिजिटल ड्यासबोर्ड र डिस्प्ले राख्ने तयारीमा लागेको जानकारी दिनुभयो ।

प्रवक्ता डा. बुढाथोकीले देशभरका अस्पतालहरूमा जनशक्तिको अभाव भएको जानकारी गराउँदै चार जना डाक्टरले हेर्नुपर्ने बिरामी एक जनाले मात्रै हेरिरहेको अवस्था रहेको बताउनुभयो । उहाँले अस्पतालहरूमा ‘सिस्टम’ बसाउन लागिरहेको बताउँदै सहज, गुणस्तरीय र सर्वसुलभ सेवाका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. निराजन सुवेदीले अस्पतालको आन्तरिक पूँजी निर्माणमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो । कार्यभार सम्हालेको एक महिनापछि पत्रकारहरुसंग भेटघाट गर्नुभएका डा. सुवेदीले एमडी/एमएस अध्ययनका लागि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानसँग सम्झौता भइसकेकाले छिट्टै कार्यान्वयन चरणमा जाने बताउनुभयो । उहाँले अस्पतालमा बिमाले तोकेका औषधि नपाउने गरेको अवस्थामा त्यसलाई सहज बनाउन तिहार लगत्तै नयाँ टेण्डर आह्वान गर्ने जानकारी दिनुभयो । सिटी स्क्यानका लागि अन्यत्रै रिफर गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले दीर्घकालीन रुपमा अस्पतालको क्षमता बढाउन आफ्नो कोशिस रहने बताउनुभयो ।

राम्रो सेवा दिएपछि सेवाग्राही आफैं आउँछन् भन्ने मान्यताका आधारमा काम गरिरहेको उहाँको भनाई छ । अस्पतालमा चुहावट भइरहेको स्विकार्दै मेडिकल सुपरिटेण्डेण्ट डा. सुवेदीले त्यसमा पनि काम गर्ने बताउनुभयो । करिब २२ करोड भुक्तानी गर्नुपर्ने दायित्व रहेको बताउँदै त्यसका लागि आन्तरिक स्रोत वृद्धि गर्नुको विकल्प नरहेको बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले सेवा सुधारका लागि आफू आएदेखि नै प्रयत्न गरिरहेको बताउनुभयो । कार्यक्रममा अस्पताल विकास समितिका सदस्य डक्टप्रसाद धितालको पनि उपस्थिति रहेको थियो ।

बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
भेरी अस्पतालमा आइसीयु सेवा अभाव

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मीना सुनारको उद्धार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

ताजा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.