• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, कार्तिक १२, २०८३
बुधबार, कार्तिक १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • ३८ मिनेट 

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • ५३ मिनेट 

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • २३ घण्टा 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • २३ घण्टा 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • २४ घण्टा 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • २ दिन 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • २ दिन 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • २ दिन 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ५. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ६. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ७. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ८. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • ९. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

  • १०. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

महामारीजन्य रोग नियन्त्रण तथा अनुगमनमा स्वास्थ्य कार्यालयको कमजोरी

  •  सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित

भक्तपुर । यहाँस्थित जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका स्वास्थ्य संस्था र महामारीजन्य रोगको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक नगरेको पाइएको छ । कार्यालयले यस्ता तथ्याङ्क सङ्कलन, अनुगमनदेखि महामारी रोकथामका काम गर्नुपर्नेमा उक्त गतिविधि नगरेको पाइएको हो ।

कार्यालयले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर डेङ्गीको उच्च जोखिममा परेको जनाएको छ । तर जोखिमको अवस्था, बिरामीको सङ्ख्या, रोकथामबारे प्रश्न गर्दा भने जवाफ प्राप्त हुन सकेन ।

जिल्ला जनस्वास्थ्य प्रमुख शान्तिराम खतिवडाले पत्रकार सम्मेलनमा सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा परीक्षण नै नगर्ने डेङ्गीका बिरामी धेरै रहेको अनुमान गर्नुभयो । उहाँले कतिपयले निजी अस्पताल एवं क्लिनिकमा डेङ्गी परीक्षण गर्नेहरुको तथ्याङ्क मात्रै कार्यालयसँग रहेको र अन्य तथ्याङ्क कार्यालयसँग नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “समुदायको लापरबाहीले डेङ्गीको जोखिम बढेको छ, समुदायले आफ्नो टोल सफा राख्न सकेन, महामारी फैलियो ।” प्रमुख खतिवडाले लामखुट्टे नियन्त्रण प्रभावकारी नहुँदा रोग नियन्त्रणमा नआएको बताउनुभयो ।

उहाँले डेङ्गी किटको शुल्क बढी लिएर परीक्षण गर्ने स्वास्थ्य सस्ंथाले जनस्वास्थ्य कार्यालयसँग तथ्याङ्क लुकाउन खोज्दा सङ्क्रमितको यथार्थ तथ्याङ्क प्राप्त नभएको बताउनुभयो । पत्रकार सम्मेलनमा भक्तपुर डेङ्गीको उच्च जोखिममा रहेको तर यसबारे कार्यालयले जानकारी लिन नसकेको कार्यालयका अधिकृत दीपक अच्छामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाका चार वटा नगरपालिकामध्ये भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा डेङगीकोे उच्च जोखिम छ, भक्तपुरमा हालसम्म एक हजार सात सय २९ जनामा डेङ्गी देखिएको जानकारी कार्यालयलाई आएको छ तर त्यसको तेब्बर व्यक्ति सङ्क्रमित रहेको अनुमान छ ।”

सरकारी अस्पतालबाट प्राप्त तथ्याङ्कअनुसार भक्तपुर नगरपालिकामा सात सय ८२, मध्यपुरथिमिमा चार सय ७७, सूर्यविनायकमा दुई सय ५५ र चाँगुनारायणमा ६९ जना डेङ्गी सङ्क्रमित छन् । तर यो तथ्याङ्क वास्तविक नभएको कार्यालयका अधिकृत अछामीको भनाइ छ । रासस

सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

ताजा

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.