• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भारतमा नक्कली औषधीको विगविगी : नक्कली औषधीको बजार आधिपत्य ४७ %, लेबल र प्याकेजिंग उस्तै

  •  बिहिबार, चैत १७, २०७८ मा प्रकाशित

नयाँदिल्ली । भारतमा कोरोना महामारीको समयमा भारतमा नक्कली औषधीको विगविगी बढेको एक अनुसन्धानले देखाएको छ । कतिपयले त अझ यो मौका छोपी मोटो रकमसमेत आर्जन गरेका छन् ।

नक्क्ली औषधीको प्रयोगले शारिरीक रुपमा हानी गर्छ भन्ने कुरा जान्दा जान्दै पनि कोरोना महामारीका कारण स्वास्थ्य संकटकाल लागू गरेको भारतमा उक्त समयमा त्यस्ता औषधीको उल्लेख्य व्यापार भएको पाइएको छ ।

हुन त यो समस्या भारतमा मात्र छैन । विश्वमै नक्कली औषधीको प्रयोग बढ्दै गएको छ । सक्कली र नक्कली छुट्याउन नसक्दा प्रभावित हुने त सर्वसाधारण नै हुन् । कोरोना महामारीमा हस्पिटालिटी तथा टुरिजम क्षेत्र प्रत्यक्ष प्रभावित भएपनि स्वास्थ्यक्षेत्रसँग सम्वन्धित् औषधी उत्पादक कम्पनी तथा औषधीको बजार अत्यधिक राम्रो भयो ।

अझ भन्ने हो भने यहि समयको मौका भने नक्कली औषधी उत्पादन गर्ने व्यक्तिहरुले लिए । उनीहरुले कोरोना महामारीमा आवश्यक पर्ने औषधीको मौका छोपेर बजारमा नक्कली औषधी छ्याप – छ्याप्ती बनाए । र राम्रो मुनाफा कमाए ।

भारतको गैर सरकारी संस्था अथन्टिकेशन सोलुसन्स प्रोभाइडर एशोसिएशन(एएसपा) का अनुसार कोरोना कालमा नक्कली औषधीको बजार हिस्सा ४७ प्रतिशत रहेको थियो । ४७ प्रतिशत बजार हिस्सा मध्ये अधिकांश कोरोनासँग सम्वन्धित् नक्कली औषधी थिए । खासगरी यस्ता नक्कली औषधीमा भ्याक्सिन, अन्य औषधी, कोभिड टेस्ट किट, एन्टिबायोटिक फेस मास्क तथा सेनिटाइजर थिए ।

एएसपाका अध्यक्ष नकुल पशरीचाका अनुसार कोरोना कालमा मौका छोपेर नाफाखोरीहरुले उस्तैदेखिने गरी एकै खालको लेबल र प्याकेजिंगको प्रयोग गरी नक्कली औषधी बजारमा विक्री वितरण गरेका थिए ।

तर यसतर्फ भारत तथा नियमनकारी निकायले पनि ध्यान पुर्‍याउन सकेनन् । औषधीजस्तो संवेदनशील विषयमा लावरवाही गर्नेलाई कडा कानूनी कारबाही गर्नुपर्ने माग उसले गरेको छ ।

त्यसो त विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेकै साता औषधीसम्बन्धी अपराधविरुद्ध काम गर्ने इन्टरपोलको विश्वव्यापी इकाइ अपरेसन पान्जियाले सात दिनमा ९० ओटा देशभरीबाट १२१ जनालाई पक्राउ गरेको थियो।

विश्वमा औषधी उत्पादनमा लागनी गर्ने थोरै देशमा भारत पर्छ । त्यहाँकोे सरकारले औषधी उत्पादनको क्षेत्रमा ३५ शीर्षकमा अनुदान दिने गर्छ । विश्वमा सबैभन्दा बढी औषधी उत्पादन गर्ने तेस्रो मुलुकमा भारत रहेको छ । एजेन्सीहरु

बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.