• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

ग्याष्ट्रिक बिग्रे ग्याष्ट्रिक क्यान्सर ! ग्याष्ट्रिकबाट कसरी बच्ने ?

  •  सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित

नेपालमा ग्याष्ट्रिक हरेक नेपालीहरुको लागि साझा समस्या र चुनौतिको रुपमा देखिएको छ । प्रायः हरेक नेपालीको घरमा को ही न कोही यस समस्याबाट प्रभावित छन । बिशेषगरी दुषित पानी असन्तुलित खानपान तथा आधुनिक जीवनशैलीका कारण यसबाट प्रभावित हुनेको संख्या बढ्दै गएको हो । ग्याष्ट्रिक पेटको रोग भएकोले ग्याष्ट्रिक बिग्रेमा अल्सर र अल्सर बिग्रेमा पेटको क्यान्सर समेत हुने गर्दछ । अधिकांश नेपालीहरु बढी चिल्लो, पिरो मसालेदार खाना खाने गर्दछन । जसको कारण यस्ता असन्तुलित खानाले ग्याष्ट्रिक गराउंँछ ।

चिकित्सकका अनुसार प्राय अधिकांशमा दुषित पानी तथा अस्वस्थ खानपानको कारणले ग्याष्ट्रिक गराउंँछ । पेटको तल्लो भागमा रहने ब्याक्टेरियाका कारण विस्तारै मानिसमा ग्याष्ट्रिक बिग्रिएर अल्सर हुंँदै ग्याष्ट्रिक क्यान्सर हुने गरेको चिकित्सकको भनाई छ । ग्याष्ट्रिक कसरी हुन्छ ?, ग्याष्ट्रिक किन र कस्ता व्यक्तिलार्ई हुन्छ ? यसबाट बेलैमा बच्न के गर्नुपर्छ ? यसबाट हुने अल्सर तथा ग्याष्ट्रिक क्यान्सरबाट बच्ने उपायहरुका बिषयमा केन्द्रित रहेर फेवा सिटी अस्पताल पोखरामा कार्यरत वरिष्ठ कन्सल्ट्याण्ट प्रोफेसर डाक्टर बुद्धि बहादुरसंँग गरिएको कुराकानी । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।

सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.