• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

औषधि व्यवसायी संघले गर्यो वैशाख एक देखि औषधि आयात रोक्ने घोषणा

  •  आइतबार, चैत २०, २०७८ मा प्रकाशित

काठमाडौं : नेपाल औषधि व्यवसायी संघले वैशाख एक गतेदेखि औषधि आयात रोक्ने घोषणा गरेको छ। सरकारले आफ्ना माग पूरा नगरे वैशाख १ गतेदेखि औषधि आयात रोक्ने घोषणा गरेको हो।

औषधि व्यवसायी संघले २७ फागुनमा औषधि व्यवस्था विभागलाई आफ्ना मागपत्र बुझाएको तर विभागले व्यवसायीका मागलाई बेवास्ता गरेकै कारण औषधि आयात ठप्प पार्ने निर्णय गरेको बताएको छ।

औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले व्यवसायीका मागलाई औषधि व्यवस्था विभागले बेवास्ता गर्दै आएको हुँदा औषधि आयात नगर्ने निर्णय गरेको बताए। ‘हामीले गतवर्ष १४ माघमै २५ बुँदे माग पेश गरेका थियौँ। त्यसयता सरकारका सबै निकायको ध्यानाकर्षण गरायौँ। आफ्ना मागबारे जानकारी गरायौँ तर सुनुवाई भएन अब यो महिनाभित्र पनि माग पूरा नभए वैशाख १ गतेबाट हामीले औषधि आयात ठप्प पार्ने निर्णय गरेका हौँ,’ उनले भने।

श्रेष्ठले आयातित औषधिमा कन्ट्री अफ ओरिजिनअनुसार त्यहाँको एमआरपी जे छ नेपालमा पनि त्यही एमआरपीमा औषधि बिक्री वितरण गर्न पाउनुपर्ने मुख्य माग भएकोसमेत बताए। उनले सरकारले तोकेको मूल्य तोकेका औषधिबाहेकका औषधिमा त्यही देशको मूल्यअनुसार बेचबिखन गर्न पाउनुपर्ने माग रहेको बताए।

उनले औषधि व्यवस्था विभागले नवीकरण गर्दा २०१४ अनुसार गर्नुपरेको गुनासो गर्दै २०२२ मा आइपुग्दा पनि त्यही पुरानो नियममा नवीकरण गर्नुपरेको गुनासो गरे।

नेपालमा प्रयोग हुने करीब ५५ प्रतिशत औषधि आयात हुन्छन्। त्यसमा जीवनरक्षक, आईसीयूमा प्रयोग हुने औषधि धेरै रहनेसमेत उनले बताए।

आइतबार, चैत २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.