• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

खानपान र जीवनशैलीकै कारण सर्ने तथा नसर्ने रोगकोे संक्रमण वढ्दो : डा.भोजराज अधिकारी

  •  मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित


डा.भोजराज अधिकारी :
मानिसको व्यस्त जीवनशैली संँगै मानिसमा विभिन्न शारिरीक थकाई तथा मानसिक तनाव हुने गर्दछ । यो सूचना प्रविधिको युगमा हरेक क्षण ,समय मानिस काममा व्यस्त हुने गर्दछ । जसले गर्दा मानिसले आफ्नो खानपान तथा शारिरीक व्यायमको लागि समेत समय दिन सक्दैनन । मानिसलाई खानपान र जीवनशैलीकै कारण विभिन्न सर्ने तथा नसर्ने रोगले संक्रमण गर्दछ ।

तर यस्ता रोगहरुबाट मानिस चिन्तित भएर आत्तिने, निराश हुने पनि गर्दछ । जसले गर्दा उसले मानसिक रुपमै आफुलाई कमजोर महसुस गर्ने गर्दछ र उसको कार्यदक्षतामा नै ह्रास आउने गर्दछ । फलस्वरुप उसलाई थप अन्य रोगले आक्रमण गर्ने तथा दिर्घरोगी पनि हुन सक्छ । क्रमश यसको जीवनमा नकारात्मक कुराले डेरा जमाउंँछ । शरीरका अधिकांश रोग निको पार्न शारिरीक व्यायाम, खानपान सुधार्न र सकारात्मक सोचाई , आत्मबलमा थप बढवा हुनुपर्ने सुझाव हामी चिकित्सकहरुले दिंँदै आएका छौं ।

सकारात्मक सोचले के कस्ता रोग निको पार्न मदत पुग्छ ? सकारात्मक सोचाई किन आवश्यक छ ? सकारात्मक सोचाईले के कस्ता दिर्घरोगीहरुलाई फाइदा पुग्छ भन्ने लगायतका बिषयमा सर्वसााधरण जनतादेखि उच्च पदस्थ नागरिकहरुमा समेत विशेष वहसको आवश्यकता देखिंदै छ । यस खाले रोगबारे सरोकार निकायबाट नीतिगत रुपमा कार्यक्रमहरु निर्माण गरी लक्षित समुदाय माझ प्रभावकारी तरिकाले कार्यन्वयन गर्न सकिएमा आर्थिक, सामाजिक रुपमा नागरिक र राष्ट्रको लागि फाईदा पुग्नेमा हामी विषय विज्ञ चिकित्सकहरुको विश्वास रहेको अवस्था हो ।

लेखक डा.भोजराज अधिकारी भरतपुरस्थित पुष्पाञ्जली अस्पताल प्रा.लि.मा वरिष्ठ फिजिसियनको रुपमा कार्यरत हुनुहुन्छ ।

मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.