• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

चितवनमा चैत्र २५ देखि बैशाख ४ सम्म बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईंँदै

  •  मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित

निरुता श्रेष्ठ,चितवन । नेपाल सरकारले देशभर टाईफाइड विरुद्धको खोप अभियान शुरु गर्न लागेसंँगै चितवनमा पनि यसको तयारी थालिएको छ । १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई लक्षित गर्दै जिल्लामा यही २५ गतेदेखि बैशाख ४ सम्म खोप अभियान शुरु गर्न लागिएको हो । आज स्वास्थ्य कार्यालय, चितवनले भरतपुरमा पत्रकार सम्मलेन गरी उक्त उमेर समुहका लागि खोप लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य कार्यालय चितवनका निमित्त कार्यलय प्रमुख राम केसीका अनुसार जिल्लामा खोप लगाउन मिल्ने लक्षित बालबालिकाको संख्या १ लाख ९६ हजार ११ जना रहेको छ । जसअनुसार विद्यालय पढ्ने उमेर समुहका १ लाख ५९ हजार २४६ जना र विद्यालय बाहिरका गरी ३६ हजार ५६६ जना रहेको तथ्यांक छ । जिल्लामा १ महानगरपालिका ५ नगरपालिका र एक गाउंँपालिकामा गरी ९८ वटा वडा रहेका छन ।

खोप अभियानका लागि ५४० वटा खोपकेन्द्र, खोप सेसन ९४४ वटा रहेका छन भने, खोप दिने स्वास्थ्यकर्मीको संख्या ९४४ जना र १ हजार ३९४ जना स्वयंसेवक खटिने केसीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलन तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै भरतपुर महानगर पालिकाका स्वास्थ्य अधिकृत दिपक सुबेदीले यी उमेर समुहका बालबालिकालाई टाईफाइड बाट बढी प्रभावित भएका कारण सरकारले यो खोप अभियान शुरु गरेको बताउनु भयो । ‘तथ्यांक हेर्ने हो भने यी उमेर समुहका प्रति १लाख जनामा औषत ११ हजार जनामा टाईफाईड हुने गरेको छ , उहांँले भन्नुभयो ,यी उमेर भन्दा माथिकालाई प्रति लाख मा १ हजार ६२ मा हुने गरेको गरेको देखिएको छ । ’ विरामी भएका बालबालिकाले यो खोप लगाउन नहुने र अभियानमा छुटेका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्र तथा जिल्ला स्वास्थ्य कार्यालयमा गएर लगाउन सकिने उहांँले बताउनु भयो ।

अन्य कुनैपनि खोप लगाएको १५ दिनको अन्तराल पछि त्यस्ता बालबालिकाले खोप लगाउन सक्नेछन । कोभिडको खोप अभियानमा विद्यालयमा सञ्चालन गरिएको अभियानमा बालबालिकाको सहभागिता बढी देखिएकोले यसलाई बढी प्रभावकारी बनाउन विद्यालयमानै खोप अभियान सञ्चालन गरिएको उहांँको भनाई छ । अन्य बालबालिकाको हकमा घर नजिकैको खोपकेन्द्रमा लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.