• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मधेश प्रदेशमा अपाङ्ग बालबालिकाको सङ्ख्या बढी

  •  आइतबार, पुष ०७, २०८१ मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा अन्य प्रदेशका तुलनामा अपाङ्ग बालबालिकाको सङ्ख्या अधिक भएकाले उनीहरूको शिक्षा तथा स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिइएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा तथा सेभ द चिल्ड्रेनको सहयोगमा आज जनकपुरधाममा सम्पन्न भएको प्रदेश स्तरीय छलफल कार्यक्रममा मधेश प्रदेशका जिल्लाहरूमा बालबालिकाको कूल जनसङ्ख्यामा १५.२ प्रतिशत अपाङ्ग बालबालिका रहेकाले उनीहरूको शिक्षा तथा अन्य सामाजिक सेवाको क्षेत्रमा विशेष ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिइएको हो ।

राष्ट्रिय स्तरमा १.२३ प्रतिशत अपाङ्ग बालबालिकाको सङ्ख्या भएको र मधेशमा बढी रहेको परिषद्का प्रशासन महाशाखाका प्रमुख एवं सूचना अधिकारी राम बहादुर चन्दले जानकारी दिँदै उनीहरूको स्वास्थ्य शिक्षा तथा सिप एवं रोजगारीमा विशेष ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिनु भयो । साथै अपाङ्गता हुन नदिनका लागि गर्भवती महिलाको विशेष स्वास्थ्य जाँच सहितको उपायहरू अबलम्बन हुनु पर्ने आवश्यकतामा चन्दले प्रस्तुत गर्नु भएको कार्यपत्रमा उल्लेख रहेको छ ।

सो अवसरमा शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमीका प्रतिनिधि दिपक माझीले कार्यपत्र प्रस्तुत गर्दै गर्भमा नै शिशु राम्रोसँग पहिचान गरेर शिशुको सुरक्षाका लागि कदम चालेको खण्डमा बढ्दो अपाङ्गता भएको शिशुको सङ्ख्यामा कमी ल्याउन सकिने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का मधेश प्रदेशका बालअधिकारी सञ्जीव महतोले खास गरेर अपाङ्ग बालबालिकाको स्वास्थ्य तथा शिक्षामा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न कार्यक्रमको आयोजना गरेको जानकारी दिँदै तीनै तहका सरकारले यसमा विशेष ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले अपाङ्गहरूको स्वास्थ्य तथा शिक्षामा विशेष ध्यान दिनका लागि उपमहानगरपालिकाले काम गरेको बताउँदै अपाङ्गको वर्गीकरण गरेर सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र दिने गरेको बताउनु भयो ।

मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्रले मधेश प्रदेश सरकारले अपाङ्गमैत्री संरचनाको निर्माणका साथै फरक क्षमता भएकाहरूको लागि विभिन्न प्रकारको सामाजिक सुरक्षाको कार्यक्रम गरेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न पालिकाका सामाजिक सुरक्षा शाखाका प्रमुखहरू, अपाङ्गहरूको लागि काम गर्ने संघ संस्थाका प्रतिनिधिहरू, मधेश प्रदेशका गाउँपालिका संघका अध्यक्ष जवाहरलाल यादव, विभिन्न पालिकाका उपप्रमुखहरू सहभागी भएर आ–आफ्नो विचार राख्नु भएको थियो । रासस

आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.