• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य

  •  बिहिबार, पुष ११, २०८१ मा प्रकाशित

ढोरपाटन (बागलुङ) । यहाँको निसीखोला र तमानखोला गाउँपालिका जिल्लाकै विकट स्थानीय तह मानिन्छन् । यी दुवै पालिकामा पछिल्लो समय मातृशिशु मृत्युदर शून्यमा झरेको छ ।

स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेपछि दुई वर्षदेखि मातृशिशु मृत्युदर शून्यमा झरेको हो । गाउँका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना र सेवा प्रभावकारी बनेपछि मातृशिशु मृत्युदर शून्यमा झरेको निसीखोला गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख जुनी घर्ती मगरले बताउनुभयो । सामान्य रोगको उपचार गर्न घण्टौँ धाउनुपर्ने यी पालिकाका नागरिकले हाल एक घण्टामै स्वास्थ्य सेवा लिन पाएको उहाँको भनाइ छ । नियमित गर्भ परीक्षणदेखि गाउँ–गाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा निसीखोलामा आमा र बच्चाको मृत्यु हुन छोडेको उहाँ बताउनुहुन्छ ।

आर्थिक वर्ष २०७९/८० मा दुई जना आमा र शिशुको मृत्यु भएको थियो । पालिकाले नियमित गर्भ जाँच गर्न स्वास्थ्य संस्था आउनेलाई यातायात खर्च दिने गरेको घर्तीको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले यस क्षेत्रमा जनचेतनाको कमी थियो, एकै जनाले धेरै बच्चा जन्माउने प्रचलन थियो, तर अहिले कम भएको छ ।”

निसीखोलामा पहिले चार वटा स्वास्थ्य चौकी रहेकामा हाल तीन आधारभूत स्वास्थ्य इकाइ र तीन सामुदायिक स्वास्थ्य इकाइ थपिएका छन् । वर्थिङ सेन्टर प्रत्येक वडामा स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यचौकी आउने गर्भवतीलाई दूरीका हिसाबले एकहजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म भत्ताको व्यवस्था गरेको घर्तीले जानकारी दिनुभयो ।

तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्यालले बर्थिङ सेन्टरको सङ्ख्या वृद्धि गरेर सेवा दिन थालेसँगै महिला सचेत भएको र मातृशिशु मृत्युदर शून्य भएको बताउनुभयो । पहिले धामीझाँक्रीमा विश्वास गर्ने र स्वास्थ्य संस्था टाढा हुँदा धेरै आमा र बच्चाले ज्यान गुमाउनु परेको उहाँको भनाइ छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले स्वास्थ्य क्षेत्रमा धेरै सुधार गरेको बताउनुभयो । पहिले तीन वटा स्वास्थ्यचौकी मात्रै रहेको तमानखोलामा हाल वडा नं– ६ को नर्जाखानी, नं ४ को लाम्मेला र वडा नं २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य इकाइ तथा वडा नं १ को सम्मर, वडा नं २ को सिल्गुम र वडा नं ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । रासस

बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.